14 episodes

रेडियो कार्यक्रम अबको यात्रा

Radio Sindhu 105 MHZ Radio Sindhu

    • Science

रेडियो कार्यक्रम अबको यात्रा

    PSA स्वास्थ्य सुरक्षाका मापदण्डलाई पुर्ण रुपमा पालन गरौं

    PSA स्वास्थ्य सुरक्षाका मापदण्डलाई पुर्ण रुपमा पालन गरौं

    कोरोनाबाट सुरक्षित रहन स्वास्थ्य सुरक्षाका मापदण्डलाई पुर्ण रुपमा पालन गरी ब्यवहारमा लागु गरौं 

    • 36 sec
    Abako Yatra EP-9

    Abako Yatra EP-9

     आत्महत्याको जोखिम कम गर्ने उपायबारे कार्यक्रम तयार पारेका छौ । जिल्लाको आत्महत्याको तथ्याङ्रक सहितको रिपोर्ट, आत्महत्याको सोच त्यागेर पुरानै अवस्थामा फर्केका एक युवाको कथा र मनोविद् नगेन्द्र दंगालको कुरा समेटेका छौ ।
     सिन्धुपाल्चोकमा दिनप्रतिदिन  आत्महत्या गर्नेको संख्या बढेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । कारोना रोग नियन्त्रणका लागि गत चैत्र ११ गतेदेखि असारसम्ममा ४३ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङकमा छ । यो संगै गत आर्थिक वर्षमा जिल्लामा १ सय १५ जनाले आत्महत्या गरेका छन् । यो आर्थिक वर्षमा साउन १ गदेखि अहिलेसम्म  ६४ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ  ।  सामान्य अवस्थामा कम आत्माहत्याका घटनाहरु घटेको भए पनि कोरोना भाईरस पछिको अवस्थामा  आत्मा हत्याका घटनाहरुमा बृद्धि भएको पाईन्छ ।

    • 28 min
    PSA पत्रु खानालाई त्यागौ ।

    PSA पत्रु खानालाई त्यागौ ।

    पत्रु खानालाई त्यागौ । 

    पोषिलो  अर्गानिक खाना खाऊ

    स्वस्थ रहौं

    • 1 min
    PSA बाल विवाह नगरौ नगराऊ

    PSA बाल विवाह नगरौ नगराऊ

    बाल विवाह नगरौ नगराऊ 

    यदि बाल विवाह हुन लागेमा प्रहरीलाई खबर गरौ ।

    • 1 min
    सार्वजनिक सन्देश PSA नाक, मुख छोप्ने गरी मास्क लगाऊ ।

    सार्वजनिक सन्देश PSA नाक, मुख छोप्ने गरी मास्क लगाऊ ।

    नोवल कोरोना भाइरस कोभिड १९ बाट बच्न नाक, मुख छोप्ने गरी मास्क लगाऊ ।

    • 1 min
    Abako Yatra EP-5

    Abako Yatra EP-5

    देशका विभिन्न स्थानमा सयौं घर आगलागीमा जलेर नष्ट भएका छन्। घर संगै घरभित्र रहेका अन्नपात, नगद , लत्ताकपडा लगायतका सबै सामान जलेर खरानी भएका छन् । द्येरै ठाउमा मानविय क्षती पनि भएका कुरा हामि सुन्दै आईरहेका छौ । तसर्थ आगो लागेपछि कसरी नियन्त्रण गर्नेभन्दा पनि आगो लाग्न नदिने उपायबारे सोच्नुपर्दछ भन्ने सवालमा यो अंक तयार पारेका छौ ।

    • 17 min

Top Podcasts In Science

radioWissen
Bayerischer Rundfunk
Hidden Brain
Hidden Brain, Shankar Vedantam
Origin Stories
The Leakey Foundation
The Best of Making Sense with Sam Harris
Sam Harris
The Resetter Podcast with Dr. Mindy Pelz
Dr. Mindy Pelz
Inner Cosmos with David Eagleman
iHeartPodcasts