32 Min.

फेरि यस्तो नहोस् ! S3 Ep5 | Tanneri Dabali Podcast Tanneri Dabali

    • Politik

यो सिजन ३ को तेस्रो डबली हो । आज  हामी आम मान्छेको निराशा र आत्महत्यामा राज्य कत्तिको जिम्मेवार हुन्छ, यहि सम्बन्धि केहि केस र डाटाहरु बारे चर्चा गर्दै छौं ।

________________________

PRESENTER:  Deep Jyoti Shrestha & Kailash Neupane

SCRIPT: Deep Jyoti Shrestha

EDITING, EFFECT & MIXING: Nabin Silwal & Kailash Neupane

________________________

तन्नेरी डबली एउटा नेपाली पोडकास्ट सिरिज हो । यो तपाईँले विभिन्न पोडकास्ट एप्सहरु (जस्तै google podcast, apple podcast, castbox जस्ता) धेरै प्लाटफमहरु मार्फत् सुन्न सक्नुहुन्छ । हाम्रो podcastलाई podcast app मा subscribe गर्नु भएको छैन भने गर्नुस् है | मन परे आफ्नो साथीभाईलाई पनि सुन्न लगाउनु होला | अनि तन्नेरी चासोको फेसबुक, इन्स्टा र ट्वीटर पनि फलो गर्नु होला है गर्नु भएको छैन भने किनको त्यो platform हरुमा चैं हामी अझै अन्य interesting कुराहरु पनि सेयर गरिरहेका हुन्छौं  |