Madiko Pahur Radio Madanpokhara
-
- Society & Culture
Radio Madanpokhara is basically a community based radio station. It produce Sunau Bolau radio program and podcast.
-
Madiko Pahur Ep 05
लेख्ने मान्छेका कुरा, अक्षरका कुरा । एउटा व्यक्तिको साहित्यिक व्यक्तित्व विकासको कुरा । साहित्यमार्फत् समाज निर्माणको कुरा । सामुदायिक रेडियाे मदनपाेखरा पाल्पाकाे प्रस्तुती कार्यक्रम स्रष्टा समीक्षा ।
-
Madiko Pahur Ep 04
Shrasta Samikchya - लेख्ने मान्छेका कुरा, अक्षरका कुरा । सिर्जना भावका कुरा । लेखनमा भावना, विचार र दर्शनका कुरा । एउटा व्यक्तिको साहित्यिक व्यक्तित्व विकासको कुरा । साहित्यमार्फत् समाज निर्माणको कुरा । सामुदायिक रेडियाे मदनपाेखराकाे प्रस्तुती कार्यक्रम स्रष्टा समीक्षा ।
-
Madiko Pahur Ep 03
नयाँ विकासका लहरहरूपछि रूरूक्षेत्रमा तीर्थयात्रीकाे चाप घटेकाे छ । लुम्बिनी प्रदेश सरकारले रूरूक्षेत्रकाे गुरूयाेजना बनाएर धार्मिक पर्यटन प्रवर्द्धन गर्ने याेजना बनाएसँगै मानिसहरू भन्न थालेका छन्, रूरूक्षेत्रकाे उत्थानकाे युग सुरू भयाे ।
-
Madiko Pahur Ep 02
माेहने कुलाे सिंचाइ याेजना निर्माण कार्य सुरू भएकाे छ । माडीफाँटकाे पूर्वी दक्षिण भेगमा रहेकाे यस फाँटका किसानहरूले कुलाे निर्माणपछि वर्षे, वसन्ते र हिउँदे खेती गर्ने धाेकाे राखेका छन् ।
-
Madiko Pahur Ep 01
Kamlraj Regmi (father) and Dr. Prakash Raj Regmi (son) was conversation by letter. They are sharing about career and learning process.