12 min

Psychologist says talking to others can aid those grieving the loss of a parent - अभिभावक गुमाएको पिडामा रहेकाले अरूसँग कुरा गर्नु सहयोगी हुने म‪न‬ SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

    • Daily News

Various attachment theories propose that parents who foster a secure environment for their children during their formative years will continue to hold significance throughout their lives. Sydney-based psychologist Pratibha Maharjan says that the loss of a parent, particularly a mother, can have enduring effects on an individual's personality development. Maharjan spoke to SBS Nepali about the pivotal role of a mother and strategies to cope with the loss of a parent. - मनोविज्ञान सम्बन्धी विभिन्न सिद्धान्तहरूले बालबालिकालाई हुर्काइको क्रममा सुरक्षित वातावरण प्रदान गर्ने अभिभावकले जीवनकालसम्म महत्त्वपूर्ण स्थान राख्ने बताएका छन्। त्यस्ता अभिभावक र विशेष गरी आमालाई गुमाउँदाको चोटले व्यक्तित्व विकासमा दीर्घकालीन प्रभाव पार्ने सिड्नीकी मनोविज्ञ प्रतिभा महर्जन बताउँछिन्। यो पिडाबाट बाहिर निस्कन के गर्न सकिन्छ भन्नेबारे महर्जनसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

More by SBS

SBS News In Depth
SBS
SBS Mandarin - SBS 普通话电台
SBS
SBS Cantonese - SBS廣東話節目
SBS
SBS Easy French
SBS
SBS French - SBS en français
SBS
SBS Italian - SBS in Italiano
SBS