6 episodes

This is online media support production by Krishna KC Support this podcast: https://podcasters.spotify.com/pod/show/hollywoodkhabar/support

Hollywood Khabar Krishna KC

    • News

This is online media support production by Krishna KC Support this podcast: https://podcasters.spotify.com/pod/show/hollywoodkhabar/support

    हलिउडखबरको Android र IOS App बनेको छ, डाउनलोड गर्नुहोस

    हलिउडखबरको Android र IOS App बनेको छ, डाउनलोड गर्नुहोस

    https://hollywoodkhabar.com/hollywoodkhabar-app-20191stcast


    ---

    Support this podcast: https://podcasters.spotify.com/pod/show/hollywoodkhabar/support

    • 1 min
    NRNA:अध्यक्ष भट्टको उम्मेदवार नहुने घोषणाले सहमतिको संभावना बढ्यो

    NRNA:अध्यक्ष भट्टको उम्मेदवार नहुने घोषणाले सहमतिको संभावना बढ्यो

    click link for news detail 

    https://hollywoodkhabar.com/bhatta-nrna-presidentj19


    ---

    Support this podcast: https://podcasters.spotify.com/pod/show/hollywoodkhabar/support

    • 2 min
    ब्यक्तिको चरित्र जान्न उसको संगत जान्नुपर्छ अनि उसको क्षमता जान्न उसका बिरोधी या दुश्मन हेर्न

    ब्यक्तिको चरित्र जान्न उसको संगत जान्नुपर्छ अनि उसको क्षमता जान्न उसका बिरोधी या दुश्मन हेर्न

    ब्यक्तिको चरित्र जान्न उसको संगत जान्नुपर्छ अनि उसको क्षमता जान्न उसका बिरोधी या दुश्मन हेर्नुपर्छ, कृष्णार्पण कृष्णार्पण ! ७/११/१९


    ---

    Support this podcast: https://podcasters.spotify.com/pod/show/hollywoodkhabar/support

    • 2 min
    Service -सेवा

    Service -सेवा

    सेवा समाजमा सेवाको अर्थ पुण्य र धर्म कमाउने हो। यसबाट मनमा शान्ति, समामा प्रतिष्ठा र जीवनमा यशश्वी मिल्दछ। सेवाबाट पाउने कुरा केवल तीनवटा मात्र हुन्। तर दिने कुरा अनगिन्ति छन्। सेवाको प्रतिफल सन्तान र दर्शन्तानले समेत भागिदार भएर पाउँछन्। त्यसैले एउटा कुलंघार जन्मिए सात पुस्ता पिर्छ र एउटा धर्मी जन्मिए जुगौं कहलाउँछ भनिन्छ। मेरो बुझाइमा एउटा पवित्र मन लिएर कसैपति आरिश, आरोप, प्रतिरोध र प्रतिषोध भन्दा बाहिर रहेर भगवानपति आस्था राख्दै गरिने अरुको भलाइको कामलाइ सेवा भनिन्छ।-कृष्ण


    ---

    Support this podcast: https://podcasters.spotify.com/pod/show/hollywoodkhabar/support

    • 1 min
    Religion-धर्म

    Religion-धर्म

    मेरो बुझाइ चाहिं कुनै पनि व्यक्ति या समुहले धारण गर्ने सत्य गुण या त्यसका कारण अरुलाई भलाइ हुने लोकसेवा हो। अरुको कुभलो गर्ने व्यक्ति धर्मी होइन। त्यसैले धर्मगरे पुण्य र धर्म नगरे पाप हुन्छ भनेको हो। यसर्थ समाजमा समाज नियन्त्रणको लागि धर्म आवश्यक छ। धर्म नमान्दा मानिस पापी हुँदै ज्यानमार पनि हुन्छ। कम्यूनिष्टहरुले धर्म मान्दैनन त्यसैले उनीहरुले मान्छे मार्छन।


    ---

    Support this podcast: https://podcasters.spotify.com/pod/show/hollywoodkhabar/support

    • 3 min
    Hollywood Khabar Podcast Test episode 1

    Hollywood Khabar Podcast Test episode 1

    This is first episode testing my way 


    ---

    Support this podcast: https://podcasters.spotify.com/pod/show/hollywoodkhabar/support

    • 21 sec

Top Podcasts In News

De 7
De Tijd
DS Vandaag
De Standaard
LEGEND
Guillaume Pley
De Stemmen van Assisen
Nieuwsblad
Björn in the USA
VRT NWS
Les Grosses Têtes
RTL