16 episodes

voice of prosperity

Radio Namobuddha Fm 106.7mhz Radio Namobuddha

    • Society & Culture

voice of prosperity

    KOICA funded KU-IRDP/NTIC project sucessfully conducted R&BD Nationwide Application Call briefing session

    KOICA funded KU-IRDP/NTIC project sucessfully conducted R&BD Nationwide Application Call briefing session

    Kathmandu University- Integrated Rural Development Programme/ Nepal Technology innovation Centre (KU-IRDP/NTIC ) project had announced the Research and Business Development call across the nation on 21 November 2021 and the deadline for the call is on 21 December 2021.  

    The briefing session of R & BD application call was sucessfully conducted on 10 December 2021 with the main objective to clarify any queries and concerns raised by the participants.  There were altogether 29 participant in the session. Many queries were raised by the participant and it was cleary answered by the concerned authorities.  

    The session was conducted virtually through the Zoom Platform. Ms. Sindhu Karki, Research Assistant of the project was the host of the session. The team leader of the project Prof. Dr. Bim Prasad Shrestha  welcomed all the participants in the session  and the potential queries were clarified by the program coordinator Dr. Binaya KC and R&BD program lead Dr. Kamal Chapagain.

    • 51 min
    स्थानीय तहमा सुशासन र पारदर्शीताका कुरा

    स्थानीय तहमा सुशासन र पारदर्शीताका कुरा

    स्थानीय तह घर दैलोको सरकार हो । यो सरकारले हरेक बिकास निमाणर्को अनुगमन र मुल्याङ्कन निरन्तर गर्नु पर्छ । तर कोरोना कहरका कारण पारदर्शीता र जवाफदेहीता प्रयाप्त मात्रामा छैन । काभ्रेको पाँचखाल र नमोबुद्ध नगरपालिकाले सम्पादन गरेको विकास निर्माणको अनुगमन तथा भुक्तानीबारे नगरका प्रमुख प्रशाखकीय अधिकृत संगको कुरा आजको चासेर चर्चामा

    • 16 min
    कोरोना भाईरसको संक्रमण रोकथाम तथा नयिन्त्रणका लागी काभ्रेको बभिन्नि पालकिो तयारी आजको चासो र

    कोरोना भाईरसको संक्रमण रोकथाम तथा नयिन्त्रणका लागी काभ्रेको बभिन्नि पालकिो तयारी आजको चासो र

    काभ्रेमा १३ वटा स्थानीयतह छन् । सबै पालिकाहरुले कोरोना भाईरसको संक्रमणलाई रोकथाम,नियन्त्रण तथा ब्यवस्थापन कसरी गरिरहेको छ त,सुनौ आजको चासो र चर्चामा

    • 18 min
    कोरोना भाईरसको प्रवाभमा परेका होटल ब्यवसायी संगको कुराकानी

    कोरोना भाईरसको प्रवाभमा परेका होटल ब्यवसायी संगको कुराकानी

    कारोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण लागी भएको लकडाउनले होटल ब्यवसायीले सास्ती ब्यहोर्नु पर्यो ।  बिस्तारै संक्रमणको दर कम हुदै जाँदा कहि आशा पलाएको थियो । फेरी कोरोना भाईरसका संक्रमितहरु बढीरहेको छ । धुलिखेलमा  होटल संञ्चालन गर्दै आउनुभएका रमेश तामाङ र सुदर्शन पौडेलसंगको कुराकानी आजको चासो र चर्चामा  

    • 17 min
    वन डढेलोका घटनाहरु कम गर्न हामीले के के गर्न सकिएला ?

    वन डढेलोका घटनाहरु कम गर्न हामीले के के गर्न सकिएला ?

    वन डढेलोका घटनाहरु कम गर्न हामीले उपनाउनु पर्ने उयायहरुको बारेमा डिभिजन वन कार्यालय काभ्रेका प्रमुख देवि चन्द्र पोखरेल संगको कुराकानी

    • 14 min
    स्वास्थ्य बीमा कार्यक्रममा साभागी हुन के गर्नु पर्ला ? आउनुहोस् आजको चासो र चर्चामा सुनौ

    स्वास्थ्य बीमा कार्यक्रममा साभागी हुन के गर्नु पर्ला ? आउनुहोस् आजको चासो र चर्चामा सुनौ

    सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा सर्वसाधारणको आकर्षण बढेको छ । तर धेरैलाई स्वास्थ्य बीमा कार्यक्रमको बारेमा प्रयाप्त जानकारी छैन । स्वास्थ्य बीमा कार्यक्रममा साभागी हुन के गर्नु पर्ला ? स्वास्थ्य बीमा बोर्ड काभ्रेका प्रमुख मुना निरौलासंग गरिएको कुराकानी

    • 9 min

Top Podcasts In Society & Culture

Happy Place
Fearne Cotton
Philosophize This!
Stephen West
Modern Wisdom
Chris Williamson
Love Life with Matthew Hussey
Matthew Hussey
Mark Narrations - Reddit Stories
Mark B
Where Should We Begin? with Esther Perel
Esther Perel Global Media