344 episodes

Voice from Pokhara. News, views and voice from Gandaki Province in Nepal. Pokhara and Around.

Voiced in Nepali, loud and unedited. Get updates on Pokhara and Gandaki News. Support this podcast: https://podcasters.spotify.com/pod/show/gandakinews/support

Gandaki News Gandaki News

    • News

Voice from Pokhara. News, views and voice from Gandaki Province in Nepal. Pokhara and Around.

Voiced in Nepali, loud and unedited. Get updates on Pokhara and Gandaki News. Support this podcast: https://podcasters.spotify.com/pod/show/gandakinews/support

    Pokhara News for March 31, 2021: पोखरा समाचार

    Pokhara News for March 31, 2021: पोखरा समाचार

    साउन १ देखि वृद्धभत्ता बढ्छः प्रधानमन्त्री ओली
    गण्डकी प्रदेशको विधेयक अधिवेशन चैत २५ गतेदेखि
    पोखरामा वायु प्रदूषणमा क्रमिक सुधार


    ---

    Support this podcast: https://podcasters.spotify.com/pod/show/gandakinews/support

    • 1 min
    Gandaki News updates for Dec 14, 2020

    Gandaki News updates for Dec 14, 2020

    Gandaki News updates


    फेवातालको मापदण्ड मिचेर निर्माण गरिएका संरचना हटाउन शुरु
    पोखरामा अख्तियारको सुविधा सम्पन्न भवन उद्घाटन
    पोखराका स्थानिय उत्पादनको वजारीकरण गर्न डोकोमार्ट

    For more Gandaki province news and updates visit https://gandakinews.com/


    ---

    Support this podcast: https://podcasters.spotify.com/pod/show/gandakinews/support

    • 2 min
    Gandaki News Podcast for November 24, 2020 #GandakiNews

    Gandaki News Podcast for November 24, 2020 #GandakiNews

    Gandaki News headlines:


    भ्यू टावरमा १४ करोड खर्चनु भन्दा आविष्कारमा लगाऔंः महावीर पुन
    करका दायरा विस्तार गरिन्छ: अर्थमन्त्री पौडेल
    १ डिग्री तापक्रम बढ्दा जीडीपीमा १.६१ प्रतिशत घाटा
    अब अनलाइनबाटै ट्राफिक जरिवाना तिर्न सकिने

    For more insights, visit https://gandakinews.com/


    ---

    Support this podcast: https://podcasters.spotify.com/pod/show/gandakinews/support

    • 3 min
    Gandaki News updates for 20 November 2020

    Gandaki News updates for 20 November 2020

    पोखराको पुम्दीकोटमा ५१ फिट अग्लो शिव मूर्ति
    तनहुँमा चितुवा गणना, कैद हुनथाले चितुवा
    पोखरामा ट्रिपल फाइव ओरेन्ज सयपत्रीको फुलको सफल परीक्षण
    पोखरामा एक करोड लिटर क्षमताको पेट्रोलियम भण्डारण टंकी थप्ने

    For more visit: https://gandakinews.com/


    ---

    Support this podcast: https://podcasters.spotify.com/pod/show/gandakinews/support

    • 4 min
    मास्क लगाउने र खोल्ने सही तरिका #Covid19 #UsingMasks

    मास्क लगाउने र खोल्ने सही तरिका #Covid19 #UsingMasks

    कोरोना भाइरस महामारी सँगै यसबाट बँच्न हाम्रो जीवन पद्दतीमा थुप्रै परिवर्तन गर्नु परेको छ । यसमध्ये एक प्रमुख कुरा मास्क पनि हो । कोरोना संक्रमण समुदायस्तरमा फैलिसकेको अवस्थामा मास्क लगाउनु अनिवार्य मात्र होइन औषधी जस्तै बन्न पुगेको छ । आफूलाई संक्रमणको जोखिमबाट बचाउन आफ्नो घरबाट बाहिर निस्केर जुनसुकै ठाउँमा जाँदा पनि मास्क लगाउनु अनिवार्य शर्त बनिसकेको छ ।

    यद्यपी मास्क सामाजिक दूरीको विकल्प कदापी होइन । संक्रमणबाट जोगिन एकआपसमा दूरी कायम राख्दै मास्कको उचित प्रयोग गर्नु आवश्यक भएको विज्ञहरू बताउँछन् । मास्क लगाउँदैमा कोरोना संक्रमितको दर घट्छ भन्ने कुरा जापानले देखाइसकेको छ ।


    ---

    Support this podcast: https://podcasters.spotify.com/pod/show/gandakinews/support

    • 3 min
    (गण्डकी खबर) Gandaki News: August 2, 2020 #COVID19

    (गण्डकी खबर) Gandaki News: August 2, 2020 #COVID19

    Gandaki news podcast is brought to you by rising news portal of Gandaki Province gandakinews.com.

    👉 नेपालमा पनि कोभिड–१९ सङ्क्रमितमा लक्षण देखिन थाले

    👉 गण्डकी प्रदेश सरकारद्धारा प्रदेश प्रहरीलाई सवारी साधन प्रदान

    👉 ट्राभल हिष्ट्री बिनै पोखरामा एक पुरुषलाई कोरोना देखियो

    👉 कोभिड माहामारीमा पनि दादुरा -रुबेला विशेष खोप अभियान सफल


    ---

    Support this podcast: https://podcasters.spotify.com/pod/show/gandakinews/support

    • 3 min

Top Podcasts In News

Эхо Москвы
Feed Master by Umputun
Радио Свобода
RFE/RL
Клим Жуков. Аудиоверсии
Клим Жуков
ФЕЙГИН LIVE
Марк Фейгин
Популярная политика
Популярная политика
The Intelligence from The Economist
The Economist