4 min

जय अटेरी‪!‬ Godar Station

    • Careers

मेरा प्रियजन एवं मान्यजन, 
मनैदेखी बिन्ती गर्छुः यसपटक हाम्रो सहर पोखराको मेयरमा भोटः अटेरी गनेस पौडेललाई । उसको चुनाव चिन्ह होः लौरो । 
किनकी उसले बोली फेरेको देखेको छैन । उसले वाचा गरेर ननिभाएको अनुभव छैन । उसले चाहेर गर्न नसकेको कुनै काम छैन । किनकी शिक्षा, धन, उमेर, जाँगर, सिप, विवेक सबैले भरिपुर्ण छ गनेस । त्यसैले बिन्ती गरेको छु । आशा छ, यो बिन्ती स्वीकार हुनेछ । 
सबैलाई यहिँबाट दर्शन गरेँ । 