4 episodes

Radio siddhababa sindhuli

Radio siddhababa sindhuli radiosiddhababa

    • Education

Radio siddhababa sindhuli

    03 Why women's decisions and leadership are not accepted

    03 Why women's decisions and leadership are not accepted

    It is still not accepted that women take decisions and lead. Why are women stopped by making some excuses? Conversation on this topic.

    • 21 min
    02 महिलाहरुले कुनै पेशा या ब्यावसाय गर्नु किन आबश्यक छ ।

    02 महिलाहरुले कुनै पेशा या ब्यावसाय गर्नु किन आबश्यक छ ।

    पढ है पढ केटो नपढे हलो जोत्नु पर्ला भनेर , छोराहरुको भबिष्यको चिन्ता गर्ने थुप्रै अभिभावकहरु छन् ,तर पढ है पढ केटी नपढे राम्रो जागिर नपाउला भनेर छोरीहरुको चिन्ता गर्ने अभिभाकहरु कमै भेटिन्छ । यदि राम्रो संग पढियो भने केटोले,राम्रो कमाई गर्ला नत्र हलोनै जोत्ने काम गरेर भएपनि केटोले परिवार त पाल्नै पर्छ । केटीहरुलाई भने त्यस्तो खालको दबाव छैन् । यस्ता सामाजले नै सिर्जना गरेको मुल्यमान्यताले समाजलाई नै हानिपु¥याई रहेको छ । बिकृति बढाई रहेको छ । त्यसले समाजलाई नै असर पु¥याउछ भन्ने थाहा हुदाहुदै पनि समाजमा हाल सम्म कायमै छ । परिवार पाल्ने जिम्मा किन केटाहरु मात्र  यसै बिषयमा गरिएको कुराकानी ।

    • 17 min
    01 घर भित्रबाहिरको काममा श्रीमान श्रीमतीको कुरा ।

    01 घर भित्रबाहिरको काममा श्रीमान श्रीमतीको कुरा ।

    एउटा परिवारलाई सुन्दर बनाउन घरभित्रको काममा होस या घर बाहिरको काममा महिला र  पुरुष दुबैजनाको महत्वपुर्ण भुमिका हुन्छ । थाहा हुदाहुदा पनि  लिङ्गको आधारमा कामको बाँडफाड गर्ने चलन छ यसै बिषयमा गरिएको कुराकानी । 

    • 14 min
    पि एस ए

    पि एस ए

    बालमैत्रि धारा बनाउनुपर्छ ।

    • 32 sec

Top Podcasts In Education

Accélérateur d'apprentissage de l'anglais
Language Learning Accelerator
📚 Apprendre l'Anglais | Réviser pour le Bac, Université, TOEIC, IELTS, TOEFL 🎧
Cours d'Anglais | Révisions Lycée, Université, TOEIC, IELTS, TOEFL
Psychologie Positive Et Hypersensibilité
Coup de Booost (Par Laurie Zed)
Jardin soSecret
Socharmante
Choses à Savoir
Choses à Savoir
Ces questions que tout le monde se pose
Maud Ankaoua