13 min

मौन, इरेजर र बादलको एउटा टापु - शायद अशो‪क‬ Ra Ekkaichhin

    • Diarios personales

यहि बीचमा कुमार नगरकोटीले एकफेर खुइय गरेछन् । उनको हातको चुरोटको टुप्पोबाट एक ढिक्को खरानी खस्यो र म त्यहि खरानी हत्केलामा लिएर उनी भएठाउँ पुगेँ । बादलको एउटा टापुमा उनी बैजनी रंगको स्कार्फ ओछ्याउँदै थिए ।