SAMRIDDHA SANIBHERI PROGRAM Keshar Pun
-
- Regering
SAMRIDDHI SANIBHERI PROGRAM
-
-
-
-
-
-
समृद्ध सानीभेरी ०८
कार्यक्रम समृद्ध सानीभेरी सुशासन र पार्दर्शिता¸ विकास र जनसहभागिताको विषयमा केन्द्रित रहने गर्छ । यतिमात्र नभएर हामी गाउँपालिकाले कहाँ के गर्दै छ र के गर्नुपर्ला सेवा ग्राहीको प्रश्न सेवा प्रदायकको जवाफ स्तम्भ र समग्र सानीभेरी गाउँपालिकाको गतिविधि पनि समावेश गर्ने गर्दछौं ।