3 episodios

दाङ जिल्लाकै उत्कृष्ट मध्येको एक रेडियो मध्यपश्चिममा तपाईलाई हार्दिक स्वागत

Radio Madhyapaschim F.M 91.4 MHZ Radio Madhyapaschim F.M 91.4 MHZ

    • Economía y empresa

दाङ जिल्लाकै उत्कृष्ट मध्येको एक रेडियो मध्यपश्चिममा तपाईलाई हार्दिक स्वागत

    न्यायमा महिलाको पहुँच बढ्दै

    न्यायमा महिलाको पहुँच बढ्दै

    यस कार्यक्रममा लैगिक समानता अन्र्तगत न्यायमा महिलाको पहुँच कस्तो भनेर उच्च अदालत तुलसीपुरका मुख्य न्यायधिस निता गौतम दिक्षित, महिला मानव अधिकारकर्मी सुष्मा गिरी, पत्रकार नारायण खड्का र पत्रकारीताको माध्यम मार्फत पछिल्लो समय महिलाहरु कत्तिको सशक्त भएका छन् त ? भनेर पत्रकार महासंघ दाङका निवर्तमान उपाध्यक्ष तथा क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जे का लुम्विनी प्रदेश संयोजक लिला शाह संग कार्यक्रममा कुराकानी गरेका छौ ।

    • 22 min
    महिलाहरु नेतृत्वतहसम्म पग्नको लागि चुनौती

    महिलाहरु नेतृत्वतहसम्म पग्नको लागि चुनौती

    यस अंकमा हामीले एक वर्ष अघि नेपालमा माहामारीका रुपमा फैलिएको कोरोना भाईरसले निम्ताएको विपद्का बारेमा केन्द्रित रहेर स्थानियतह अन्र्तगत घोराही उपमहानगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक सिता सिग्देल न्यौपाने र महिला मानव अधिकार रक्षकहरुको सञ्जाल दाङका अध्यक्ष हुमा डिसीसंग भएका कुराहरु र भोग्नुपरेका कठिनाईहरुलाई कार्यक्रममा उठाएका छौं ।

    विभिन्न उद्यम मार्फत महिलाहरु शसक्त बन्दै

    विभिन्न उद्यम मार्फत महिलाहरु शसक्त बन्दै

    पछिल्लो समय महिलाहरु विभिन्न उद्यम मार्फत सक्षम, सबल र स्वरोजगार बन्दै गएका छन् । स्थानीयस्तरमा सञ्चालने हुने सिपमुलक तालिममा आवद्ध भएर महिलाहरु स्वरोजगार बन्दै गएका हुन् ।

    यसैविच हामीले उद्यम मार्फत आफनो आयआर्जनलाई अगाडी बढाउदै महिला शसक्तिकरणमा महत्वपूर्ण भुमिका खेल्दै आउनुभएका केहि उद्यमी महिला दिदी बहिनीहरु र विगत लामो समय देखि बेरोजगार महिलाहरुलाई स्वरोजगार बनाउन सफल हुनुभएका प्रशिक्षक विष्णु थापा संग महिलाहरुको अहिलेको अबस्था र लैगिंक समानता र कोरोना माहामारीका विषयमा केन्द्रित रहेर कार्यक्रम तयार पारेका छौ । 

    कार्यक्रम प्रस्तोता सुशिला ओली र भावना सुवेदी ।

    • 24 min

Top podcasts en Economía y empresa

Libros para Emprendedores
Luis Ramos
Pesos Pesados - Un Podcast de Negocios
Pitahaya Studios
Cracks Podcast con Oso Trava
Oso Trava
NUDE PROJECT PODCAST
Alex Benlloch y Bruno Casanovas
A Book with Legs
Smead Capital Management
Seminario fénix - Brian Tracy
Pamela Monge