19 episodes

A community radio station of Nepal only operated of the women by the women and for the women

Radio Udayapur Radio Udayapur

    • News

A community radio station of Nepal only operated of the women by the women and for the women

    साहित्यिक कार्यक्रम कथाकृति

    साहित्यिक कार्यक्रम कथाकृति

    रेडियो कार्यक्रम कथाकृतिमा 

    लेखक तथा साहित्यकार अमर न्यौपाने सगको कुराकानि 

    • 26 min
    रेडियो कार्यक्रम चर्चापरिचर्चा

    रेडियो कार्यक्रम चर्चापरिचर्चा

    रेडियो कार्यक्रम चर्चापरिचर्चामा ट्राफिक निएम र ब्यबस्थापनको बारेमा प्रहरी नायब निरीक्षक लिला कुमार श्रेष्ठ सगको कुराकानि 

    • 18 min
    साहित्यिक कार्यक्रम कथाकृति

    साहित्यिक कार्यक्रम कथाकृति

    अमर न्यौपानेको गुलाबि उमेर उपन्यासको २० औं भाग

    • 29 min
    साहित्यीक कार्यक्रम कथाकृतिको १९ औं भाग

    साहित्यीक कार्यक्रम कथाकृतिको १९ औं भाग

    साहित्यीक कार्यक्रम कथाकृति रेडियो उदयपरमा हरेक हप्ताको बिहिबार राति ९:३० मा आउने गर्दछ ।

    यस कार्यक्रममा हामिले अमर न्यौपानेको गुलाबि उमेर उपन्यास बाचन गर्दै आएका छौ । यस उपन्यासको यो १९ औं भाग हो । 

    • 28 min
    कोभिड सम्बन्धि रेडियो कार्यक्रम हामि सगै छौ

    कोभिड सम्बन्धि रेडियो कार्यक्रम हामि सगै छौ

    उहा हुनुहुन्छ केशव कुमार चौधरी,रौतामाई गाउँपालिका ५ आपटार स्वास्थय चौकीमा स्वास्थयकर्मीको रुपमा कार्यरत हुनुहुन्छ । स्थानिय नागरिकलाई स्वास्थय सेवा दिने क्रममा कोरोना संक्रमित हुन पुग्नुभयो । १६ दिनको आइशोलेशनको वसाई पश्चात उहाँ निको भएर अहिले पुन आफनो कार्यलयमा र्फकनुभएको छ । र अहिले पुन नागरिकको स्वास्थय सेवामा खटिरहनुभएको छ । उहाँको अनुभव कोरोना पोजिटिभ भए पछी समाजका नागरिकहरुले हेर्ने दृष्टिाकोणनै फरक हुदो रैछ भन्नुहुन्छ ।

    • 25 min
    रेडियो कार्यक्रम चर्चापरिचर्चा

    रेडियो कार्यक्रम चर्चापरिचर्चा

    कार्यक्रम चर्चापरिचर्चामा मकै बालीमा  लाग्ने फौजी किरा के हाे ? यसको पहिचान र व्यवस्थापन बिधिको बारेमा त्रियुगा नगरपालिका कृषि विकास शाखा कार्यलयका  सहायक प्राविधिक प्रमिला दनुवार सँगको कुराकानी

    • 23 min

Top Podcasts In News

Les actus du jour - Hugo Décrypte
Hugo Décrypte
L’Heure du Monde
Le Monde
Les Grosses Têtes
RTL
LEGEND
Guillaume Pley
Global News Podcast
BBC World Service
Le journal de 6H30
France Culture