35 min

वैदिक साहित्यमा बजार अर्थशास्त्रका झिल्का: मुराहरी पराजुलीसँगको कुराकान‪ी‬ Prosperity Podcast

    • News Commentary

नेपालको आर्थिक विकासका लागि उपयुक्त ढाँचा कुन हो ? पुँजीवादी प्रणाली वा समाजवादी प्रणाली - हाम्रो लागि कुन ठिक ? यी विषयमा हुने छलफलमा यी विचारधाराहरूको उपयुक्तासँगसँगै मौलिकता माथि पनि प्रश्नहरू राख्ने गरिन्छ ? यस‍ै सन्दर्भमा लेखक मुराहरी पराजुलीले वैदिक साहित्यमा बजार अर्थशास्त्रसँग मेल खाने सोचहरू छन् की भनेर शोध गर्नुभएको छ । वैदिक ग्रन्थहरूले बजार, सम्पत्ति अधिकार, मुल्य, व्यापार, ऋण लेनदेन र व्याजदर जस्ता अर्थशास्त्र आधारभूत अवधारणाहरूबारे के भन्छ? आजको एपिसोडमा मुराहरी पराजुलीसँगको हाम्रो कुराकानी सुन्नुहोला ।

मुराहरी पराजुली लेखक हुनुहुन्छ । उहाँ अर्थ-राजनीतिका विषयवस्तुमा चासो ‌राख्नुहुन्छ । उहाँले इमन बटलरका  दुई पुस्तकहरू ‘स्वतन्त्र समाजका आधारशिला’ र ‘पुँजीवाद - एक परिचय’ नेपालीमा अनुवाद गर्नुभएको छ । उहाँलाई Twitter मा @muraharip मा follow गर्नुहोला ।

सेतोपाटिमा प्रकाशित उहाँका लेखहरू यहाँ पढ्न सकिन्छः

https://www.setopati.com/author/1321

‘वैदिक साहित्यमा बजार अर्थशास्त्रका झिल्का’ लेख पढ्न र डाउनलोड गर्न यता जानुहोला:

https://samriddhi.org/publications/liberalism-workshop-readers/

Samriddhi Foundation ले निर्माण गर्ने यस Podcast बारे थप जान्न र हाम्रो पुराना एपिसोडहरू सुन्न हाम्रो वेबसाइट www.samriddhi.org जानुहोला ।

हामीलाई Facebook र Twitter मा follow गर्न पनि नबिर्सिनुहोला ।

Facebook: https://www.facebook.com/SamriddhiTPF

Twitter: https://twitter.com/SamriddhiTPF