Sunne Herne Katha Herne Katha
-
- Society & Culture
-
Herne Katha is a web documentary series which shows the everyday stories of ordinary people and communities in Nepal.
You can now listen to the episodes of Herne Katha!
Support us:
Become our Patron: https://www.patreon.com/hernekatha
Subscribe to our Youtube Channel: https://www.youtube.com/c/hernekatha
-
The Story of Fire, Iron and The Spirit | Aago, Aaran ra Aatma ko Katha
His ancestors are immortalized in the spades, axes and Khukuris of the village. He is leaving his mark on the irons.
सुदूर प्रदेशका यी अस्ताचलहरुमा घाम पनि डुब्न मात्र आइपुग्छ भन्छन् । उनको आँगनबाट त घाम डुबेको पनि खोड्पेको डाँडोले छेकिदिन्छ । -
The Story of "Failure" | [A]safaltako Katha
It's only fictional heroes in movies that are always successful. The life of a common person is sometimes a bed of roses, and sometimes full of thorns. Stories of success are often told, but who will tell the stories of failure?
कथानक चलचित्रका काल्पनिक नायकहरुको पो सँधै सफलताको कथा हुँदो हो । भूइँमा उभिएको मान्छेको जीवन त कहिले फूल, कहिले काँडा ! आँखा चिम्लिँदा पो शीतल सपना, आँखा खोल्दा त पोल्ने यथार्थ । सफल मान्छेका कथा त जति पनि भनिन्छन् । तर असफलताको कथा कसले भन्ने ? -
Villages Chased by Monkeys | Bandarle Lakheteka Gaunharu | EP108
Villages in Nepal are disappearing due to out-migration. While some people have left to chase their dreams, the others are driven away by compulsion. Villages near the Baitadi headquarters however, have been chased away by monkeys.
आजकल पहाडका गाउँहरु रित्तिन थालेका छन् । बसाईं सर्नेहरुको ताँती छ । कसैलाई सपनाले बोलाएको छ । कसैलाई बाध्यताले लखेटेको छ । बैतडी सदरमुकाम छेवैका गाउँहरुलाई चाहिँ बाँदरले लखेटेको छ । -
Cavalry of Rara | राराका घोडचढी
रारा ताल भन्दा अली तल चुँगा भन्ने गाउँ छ । त्यहाँ बस्छन् लक्ष्मी विक र कृष्णदेवी विक । उनीहरु साथी-साथी हुन् । दुबै जनाकाे एक-एकवटा घाेडा छन् : हिमाल र लक्की । आज राराका घोडचढीका कथा ।
Story of horse riders from Rara Lake. -
औषधीको अस्पताल यात्रा | The Medicine's Journey to a Hospital
मुगु सदरमुकाम गमगढीबाट छायला भन्ने ठाउँसम्म मुगु-कर्नालीको तिरैतिर बल्लतल्ल गाडी जान्छ । बर्खामा त यो पनि सम्भव छैन । मुगुम कार्मारोङ गाउँपालिकाका १२ गाउँका रासन छायलादेखि कि मान्छेले कि खच्चडले बोक्नुपर्छ । औषधी पनि खच्चड चढेरै गाउँ पुग्छन् ।
A motor road barely takes you from Mugu headquarters to a place called Chhayla. Even that is not possible in monsoon. The rations for 12 villages in Mugum Karmarong are then carried by either mules or humans. Lifesaving medicines also ride the mules. -
नयाँ कथा | Naya Katha
केही वर्षअघि दैलेखको तल्लो डुङ्गेश्वर हुँदै यात्रा गर्दा नजिकैको वादी बस्तिबाट आएका फूल जस्ता नानीहरुले घेर्थे र आफ्ना जादुयी आवाजका बास्ना छर्थे ।
यसपालि बाटोमा गीत गाउने नानीहरु नदेखेपछि हामी उनीहरुको बस्तितिर लाग्यौं । नाम नयाँ बस्ती - तर अझै पुराना पीडाहरु बाँचिरहेका केही झुपडीहरु । #hernekatha #nayakatha
--
A few years ago, while travelling through Dailekh, we were surrounded by little children from a nearby Badi community singing on the road. This time we could not find them on our way, so we headed towards their settlement - "The New Settlement". But, the old wounds still hurt the same. #hernekatha #nayakatha