22 min

न्यायमा महिलाको पहुँच बढ्द‪ै‬ Radio Madhyapaschim F.M 91.4 MHZ

    • Entrepreneurship

यस कार्यक्रममा लैगिक समानता अन्र्तगत न्यायमा महिलाको पहुँच कस्तो भनेर उच्च अदालत तुलसीपुरका मुख्य न्यायधिस निता गौतम दिक्षित, महिला मानव अधिकारकर्मी सुष्मा गिरी, पत्रकार नारायण खड्का र पत्रकारीताको माध्यम मार्फत पछिल्लो समय महिलाहरु कत्तिको सशक्त भएका छन् त ? भनेर पत्रकार महासंघ दाङका निवर्तमान उपाध्यक्ष तथा क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जे का लुम्विनी प्रदेश संयोजक लिला शाह संग कार्यक्रममा कुराकानी गरेका छौ ।