SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

  1. 18 min ago

    बाल जगत्: आस्था पौडेल र नियोन कार्कीका नेपाली कविताहरू

    अस्ट्रेलियामा सञ्चालन भइरहेका विभिन्न नेपाली भाषा विद्यालयमा पढ्दै गरेका केही विद्यार्थीहरूले वाचन गरेका कविताहरूको यो विशेष प्रस्तुति, बाल जगत्‌मा तपाईँलाई स्वागत छ। एसबीएस नेपालीको प्रयास रहने यस विशेष शृङ्खलामा अस्ट्रेलियामा हुर्कँदै गरेको दोस्रो पुस्ताका नेपाली भाषीहरूका भावना, कल्पना र सिर्जनात्मक अभिव्यक्तिलाई समेटिने छ। यस भागमा क्रेगिबर्न नेपाली स्कूलकी आस्था पौडेल र न्याभ बाल चौतारी ल्याभर्टनका नियोन कार्कीले आफ्ना कविताहरू वाचन गरेका छन्। आफ्ना बच्चाहरूलाई पनि सहभागी गराउन चाहनुहुन्छ भने, हामीलाई nepali.program@sbs.com.au मा इमेल पठाउनुहोस्। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। आफ्ना बच्चाहरूलाई पनि सहभागी गराउन चाहनुहुन्छ भने, हामीलाई nepali.program@sbs.com.au मा इमेल पठाउनुहोस्। नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया टफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

  2. 1 hr ago

    एनडीआईएस सुधारसम्बन्धी कानून बन्दै, तर कटौतीले क्षति पुर्‍याउने सरोकारवालाको चेतावनी

    राष्ट्रिय अपाङ्गता बीमा योजना (एनडीआईएस) मा सुधारसम्बन्धी विधेयकमाथि सिनेटमा छलफल भएको छ। गठबन्धनको समर्थनमा यो विधेयक यसै साता पारित हुने अपेक्षा गरिएको छ। यस विधेयकले मे महिनाको बजेटमा प्रस्ताव गरिएका अधिकांश कटौतीलाई निरन्तरता दिएको छ। यस योजनाका लागि खर्च बढिरहेको चिन्ता व्यक्त हुँदै गर्दा सरकारले आगामी चार वर्षमा ३७.८ अर्ब डलर बचत हुने अनुमान गरेको छ। तर यी सुधार पश्चात् यस योजनामा नपर्नेहरूका लागि राज्य सरकारमार्फत सञ्चालन हुने वैकल्पिक व्यवस्था समयमै तयार हुने हो कि होइन भन्नेमा पनि प्रश्न उठिरहेका छन्। केही ले प्रस्तावित कटौतीले अपाङ्गता भएका व्यक्तिहरूलाई असर पुर्‍याउने समेत बताएका छन्। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

  3. 3 hr ago

    Australian News Update: Tuesday, 18 August 2026 - आजका प्रमुख समाचार: मङ्गलवार, १८ अगस्ट २०२६

    Listen to the latest news headlines from Australia in the Nepali language. - नेश्नल साउन्ड एन्ड फिल्म आर्काइभले सुपरवग र बाउन्स पट्रोल सहित १० जना अस्ट्रेलियन युट्युब क्रिएटरहरूको सामाग्रीको अभिलेखीकरण गर्ने लगायत आजका प्रमुख समाचार सुन्नुहोस्। Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

  4. 20 hr ago

    Australian weather update for Tuesday,18 August 2026 - मङ्गलवार, १८ अगस्ट २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स। Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

  5. 22 hr ago

    Nepali Entrepreneurs Talk: 'Don’t just copy but innovate and add value' - नेपाली उद्यमीका कुरा: 'अरूलाई नक्कल गर्ने होइन इनोभेसन गर्नुहोस्' (

    In the fifth and final part of our special series, successful Nepali entrepreneurs Niraj Khanal and twin brothers Ram and Laxman Rimal share their advice for aspiring entrepreneurs. Speaking to SBS Nepali during the International Youth Entrepreneur Summit (I-YES) in Sydney, they reflect on their business journeys, the differences between the entrepreneurial environments in Nepal and Australia, the link between education and business, and the growing involvement of young people in entrepreneurship. - नेपालमा आफ्नै उद्यममार्फत सफलता हासिल गरेका नीरज खनाल तथा जुम्ल्याहा दाजुभाइ राम र लक्ष्मण रिमालले छिट्टै पैसा कमाउने रहरभन्दा भित्र केहि गर्ने इच्छाशक्तिले सफल उद्यमी बन्न सकिने बताएका छन्। सिड्नीमा आयोजित इन्टरनेश्नल युथ अन्ट्रप्रेनर समिट (आई-येस) मा सहभागी हुन आएका यी तीन व्यवसायीले एसबीएस नेपालीसँगको कुराकानीमा आफ्नो व्यावसायिक यात्रा, नेपाल र अस्ट्रेलियाको उद्यमशील वातावरणबीचको फरक, पढाइ र व्यवसायको सम्बन्ध तथा युवा पुस्ताको व्यवसायमा बढ्दो सहभागिताबारे अनुभव सुनाएका छन्। पानी तान्ने मोटरलाई स्वचालित रूपमा सञ्चालन गर्ने प्रविधिबाट सुरु भएको यात्रा कसरी राम लक्ष्मण ग्रुपअन्तर्गत छ वटा कम्पनीसम्म पुग्यो, र साइन्स पढ्दा असफल भएपछि आर्ट्स विषय हुँदै व्यवसायमा प्रवेश गरेका नीरज खनालको यात्रा कस्तो रह्यो भन्ने कुरा पाँच भागको विशेष शृङ्खलामा प्रस्तुत गरिनेछ। यो पाँचौँ तथा अन्तिम भागमा उद्यम गर्न इच्छुक व्यक्तिहरूका लागि उनीहरूको सुझाव चाहिँ के छ त त्यसबारे सुन्नेछौँ। Subscribe to the SBS Nepali podcast here.Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

  6. 1 day ago

    Nepali Entrepreneurs Talk: 'Those without relevant degrees can be more creative' (Part 4) - नेपाली उद्यमीका कुरा: 'सम्बन्धित क्षेत्रका डिग्री भएका भन्द

    In this fourth part of our special series, Nepali entrepreneurs Niraj Khanal and twin brothers Ram and Laxman Rimal discuss the role of education and what inspired them to pursue entrepreneurship. Speaking to SBS Nepali during the International Youth Entrepreneur Summit (I-YES) in Sydney, they reflect on their business journeys, the differences between the entrepreneurial environments in Nepal and Australia, and the growing involvement of young people in business. - नेपालमा आफ्नै उद्यममार्फत सफलता हासिल गरेका नीरज खनाल तथा जुम्ल्याहा दाजुभाइ राम र लक्ष्मण रिमालले पछिल्लो समयमा आफूहरूले कामको विज्ञापनमा पढाइ वा डिग्रीको आवश्यकता नराख्दा झन् बढी सिर्जनशील व्यक्तिहरू भेटिएको अनुभव सुनाएका छन्। सिड्नीमा आयोजित इन्टरनेश्नल युथ अन्ट्रप्रेनर समिट (आई-येस) मा सहभागी हुन आएका यी तीन व्यवसायीले एसबीएस नेपालीसँगको कुराकानीमा आफ्नो व्यावसायिक यात्रा, नेपाल र अस्ट्रेलियाको उद्यमशील वातावरणबीचको फरक, पढाइ र व्यवसायको सम्बन्ध तथा युवा पुस्ताको व्यवसायमा बढ्दो सहभागिताबारे अनुभव सुनाएका छन्। यो चौथो भागमा आफूहरूको जीवनमा शिक्षाको भूमिका र उद्यम गर्ने सोच पछाडीको प्रेरणा बारे कुराकानी गरिएको छ। Subscribe to the SBS Nepali podcast here.Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

  7. 1 day ago

    Nepali Entrepreneurs Talk: Is working with Gen Z easy or challenging? (Part 3) - नेपाली उद्यमीका कुरा: 'जेन जी' पुस्तासँग काम गर्न सजिलो कि अप्ठ्या

    In the third part of our special series, Nepali entrepreneurs Niraj Khanal and twin brothers Ram and Laxman Rimal share their experiences of working with Gen Z and their views on the creativity of the younger generation. Speaking to SBS Nepali during the International Youth Entrepreneur Summit (I-YES) in Sydney, they discuss their entrepreneurial journeys, the differences between business environments in Nepal and Australia, and the growing role of young people in business. - नेपालमा आफ्नै उद्यममार्फत सफलता हासिल गरेका नीरज खनाल तथा जुम्ल्याहा दाजुभाइ राम र लक्ष्मण रिमालले उद्यम, व्यवसाय वा कार्य क्षेत्र सबै तिर नयाँ पुस्ता वा 'जेन जी' को कार्यशैली अपनाउनु आवश्यक भएको बताएका छन्। सिड्नीमा आयोजित इन्टरनेश्नल युथ अन्ट्रप्रेनर समिट (आई-येस) मा सहभागी हुन आएका यी तीन व्यवसायीले एसबीएस नेपालीसँगको कुराकानीमा आफ्नो व्यावसायिक यात्रा, नेपाल र अस्ट्रेलियाको उद्यमशील वातावरणबीचको फरक, पढाइ र व्यवसायको सम्बन्ध तथा युवा पुस्ताको व्यवसायमा बढ्दो सहभागिताबारे अनुभव सुनाएका छन्। यो तेस्रो भागमा नेपालमा रहेका युवा पुस्ता वा जेन जीसँग काम गर्दाका अनुभव र उनीहरूको सृजनशीलतालाई लिएर के रहेको छ धारणा भन्ने बारे कुराकानी गरिएको छ। Subscribe to the SBS Nepali podcast here.Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

  8. 1 day ago

    Australian News Headlines: Monday, 17 August 2026 - आजका प्रमुख समाचार: सोमवार, १७ अगस्ट २०२६

    Listen to the latest news from Australia in Nepali, including: The government puts the brakes on working holiday visa processing, New South Wales leads the way on a national gun buyback scheme, and Bangladesh hands Australia one of its most humiliating Test defeats. - वर्किङ होलिडे भिसा आवेदन प्रक्रिया सुस्त बनाउने सरकारको भनाइ, राष्ट्रिय बन्दुक फिर्ता खरिद योजना लागू गर्ने न्यु साउथ वेल्स पहिलो राज्य, वन नेसन पार्टी 'होमोफोबिक' नभएको पार्टी नेतृत्वको भनाइ र अस्ट्रेलियाको टेस्ट क्रिकेट इतिहासकै एक लज्जास्पद हार लगायत आजका प्रमुख समाचार सुन्नुहोस्। Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Trailers

About

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More From SBS Audio

You Might Also Like