24 min

विभिन्न उद्यम मार्फत महिलाहरु शसक्त बन्द‪ै‬ Radio Madhyapaschim F.M 91.4 MHZ

    • Entrepreneurship

पछिल्लो समय महिलाहरु विभिन्न उद्यम मार्फत सक्षम, सबल र स्वरोजगार बन्दै गएका छन् । स्थानीयस्तरमा सञ्चालने हुने सिपमुलक तालिममा आवद्ध भएर महिलाहरु स्वरोजगार बन्दै गएका हुन् ।

यसैविच हामीले उद्यम मार्फत आफनो आयआर्जनलाई अगाडी बढाउदै महिला शसक्तिकरणमा महत्वपूर्ण भुमिका खेल्दै आउनुभएका केहि उद्यमी महिला दिदी बहिनीहरु र विगत लामो समय देखि बेरोजगार महिलाहरुलाई स्वरोजगार बनाउन सफल हुनुभएका प्रशिक्षक विष्णु थापा संग महिलाहरुको अहिलेको अबस्था र लैगिंक समानता र कोरोना माहामारीका विषयमा केन्द्रित रहेर कार्यक्रम तयार पारेका छौ । 

कार्यक्रम प्रस्तोता सुशिला ओली र भावना सुवेदी ।