28分

Abako Yatra EP-9 Radio Sindhu 105 MHZ

    • 社会科学

 आत्महत्याको जोखिम कम गर्ने उपायबारे कार्यक्रम तयार पारेका छौ । जिल्लाको आत्महत्याको तथ्याङ्रक सहितको रिपोर्ट, आत्महत्याको सोच त्यागेर पुरानै अवस्थामा फर्केका एक युवाको कथा र मनोविद् नगेन्द्र दंगालको कुरा समेटेका छौ ।
 सिन्धुपाल्चोकमा दिनप्रतिदिन  आत्महत्या गर्नेको संख्या बढेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । कारोना रोग नियन्त्रणका लागि गत चैत्र ११ गतेदेखि असारसम्ममा ४३ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङकमा छ । यो संगै गत आर्थिक वर्षमा जिल्लामा १ सय १५ जनाले आत्महत्या गरेका छन् । यो आर्थिक वर्षमा साउन १ गदेखि अहिलेसम्म  ६४ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ  ।  सामान्य अवस्थामा कम आत्माहत्याका घटनाहरु घटेको भए पनि कोरोना भाईरस पछिको अवस्थामा  आत्मा हत्याका घटनाहरुमा बृद्धि भएको पाईन्छ ।