16分

Nine years after Nepal's strongest earthquake: Scientist warns country still prone to similar disasters - नेपालमा महाभूकम्पको नौ वर्ष: भविष्यमा पनि भूकम्पको ठु‪ल‬ SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

    • 今日のニュース

Almost 9,000 people lost their lives, and nearly 22,000 were injured in a 7.8-magnitude earthquake that struck near Nepal's capital, Kathmandu, and its surrounding areas on April 25, 2015. Melbourne-based Raju Adhikari, a scientist at CSIRO and a community leader, says that preparedness is crucial, as Nepal, situated in a seismic zone, remains susceptible to similar disasters in the future. Adhikari spoke to SBS Nepali about the diaspora's role in such events. - नौ वर्ष अघि नेपालमा करिब ९,००० जनाको ज्यान जाने गरि गएको भूकम्पमा २२,००० बढी घाइते भएको सरकारी तथ्याङ्क रहेको छ। त्यस्तै गत वर्ष मात्र पनि कम्तीमा डेढ सयले जाजरकोटमा गएको भूकम्पमा परि ज्यान गुमाएका थिए। इन्डियन र युरेसियन टेक्टोनिक प्लेटमा टकराबको सम्भावना रहँदा यिनै प्लेट माथि रहेको नेपालमा भूकम्पको जोखिम धेरै रहेको सरकारी वैज्ञानिक अनुसन्धान निकाय सीएसआइआरओ मा वैज्ञानिक रहेका राजु अधिकारी बताउँछन्। भविष्यमा हुन सक्ने यस्ता विपत्बाट जोगिन के गर्न सकिन्छ र नेपाल बाहिर रहेका नेपालीहरूको भूमिका के हुन सक्छ भन्ने लगायतका विषयमा अधिकारीसँग गरिएको कुराकानी सुन्नुहोस्।

SBSのその他の作品

SBS Japanese - SBSの日本語放送
SBS
SBS Korean - SBS 한국어 프로그램
SBS
SBS Russian - SBS на русском языке
SBS
SBS Italian - SBS in Italiano
SBS
SBS French - SBS en français
SBS
SBS Burmese - SBS မြန်မာပိုင်း အစီအစဉ်
SBS