महिलाहरु नेतृत्वतहसम्म पग्नको लागि चुनौत‪ी‬ Radio Madhyapaschim F.M 91.4 MHZ

    • Entrepreneurship

यस अंकमा हामीले एक वर्ष अघि नेपालमा माहामारीका रुपमा फैलिएको कोरोना भाईरसले निम्ताएको विपद्का बारेमा केन्द्रित रहेर स्थानियतह अन्र्तगत घोराही उपमहानगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक सिता सिग्देल न्यौपाने र महिला मानव अधिकार रक्षकहरुको सञ्जाल दाङका अध्यक्ष हुमा डिसीसंग भएका कुराहरु र भोग्नुपरेका कठिनाईहरुलाई कार्यक्रममा उठाएका छौं ।