Ma Sikdai Chhu Ma Sikdai Chhu
-
- Education
Learning new things everyday. ☺
-
Ma Sikdai Chhu- ep 41 I म सिक्दै छु - अंक ४१
सुरेश: आजको सिकाई English मा आफ्नो क्षमता (ability) लाई कसरि भन्न सकिन्छ सिकाउनु हुन्छ । यसको लागि गीता मिसले आवश्यक शब्दहरु सिकाउनु हुन्छ र साथै शान्ती र शम्भुले आआफ्नो क्षमता बारे गरेको कुराकानीबाट क्षमता भन्ने तरिका सिक्छौ। Listen to learn 🙂. © TeachForNepal2020
-
Ma Sikdai Chhu - ep 40 I म सिक्दै छु - अंक ४०
आज भावनात्मक सिक्ष्यामा मानिसको एकअर्को बीचको सम्बन्ध किन महतोपूर्ण हुन्छ र यस्ता महतोपूर्ण कसरी सम्बन्धलाई जोगाई राख्न सकिन्छ थाहा पाउछौ । यसको लागि एउटा कथा पनि सुन्छौ अनि रतन दाईले डायरी पनि पढेर सुनाउनु हुन्छ |
Listen to learn :)
©TeachforNepal2020 -
Ma sikdai chhu - ep 39 I म सिक्दै छु - अंक ३९
गोमा: आज विज्ञानमा Scientist Granny ले मानिसहरुको पानीमा पौडिने माछाबाट जमिनमा दुइ खुट्टाले हिड्न सक्ने मानिस सम्म को विकासको कथा सुनाउनु हुन्छ। अनि आजको मुख्य पाठ बिउ कसरी छरिन्छ र फूल फुल्ने विरुवाको जिवन चक्र बारे जान्नको लागि दिपकको कथा सुन्छौ ।
Listen to learn :)
©TeachforNepal2020 -
Ma Sikdai Chhu - 38 I म सिक्दै छु - अंक ३८
गोमा: आज विज्ञानमा Scientist Granny ले मानिसहरुको पानीमा पौडिने माछाबाट जमिनमा दुइ खुट्टाले हिड्न सक्ने मानिस सम्म को विकासको कथा सुनाउनु हुन्छ। अनि आजको मुख्य पाठ बिउ कसरी छरिन्छ र फूल फुल्ने विरुवाको जिवन चक्र बारे जान्नको लागि दिपकको कथा सुन्छौ ।
Listen to learn :)
©TeachforNepal2020 -
Ma Sikdai Chhu - ep 37 I म सिक्दै छु - अंक ३७
गोमा: गणितमा आज चन्द्रकला दिदि र गोपाल दाईको कुराकानी बाट गणितको बिभिन्न tricks हरु सिक्छौ । Vedic Math मा भएका गणितका थुप्रै तथ्यहरुको पनि थाहा हुन्छ ।
Listen to learn :)
©TeachforNepal2020 -
Ma Sikdai Chu - ep 36 I म सिक्दै छु - अंक ३६
आज English मा सल्लाह र सुझाब कसरी दिने सिक्छौ । सल्लाहलाई english मा advice भनिन्छ र यसलाई बुजाउन गीता मिसले भरतले उषालाई दिएको सुझाब पनि सुनाउनु हुन्छ।