3 min

Suicide Attempt Story_ Dayaram Dahal On The Mic

    • Arts

 सिनेकर्मीमा निर्देसक तथा हाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल।  उनले २०५२ सालमा संसारिक लोक बाट बिलिन हुने सोचेका थिए।  त्यस समयमा उनि २३ बर्षका थिए।  आफुले गर्दागर्दैको फिल्म रोक्केपछी सबै सम्भावनाहरु सकिएको मसुस गरेपछि उनि प्रतेक दिन पशुपति जान्थे अनि जलाइएका लास हेर्दै मसुस गर्थे आफ्नो जीवन पनि तेस्तै हो। आफ्नो सोच अनुसार डयासिङ्ग स्टाइलमा आफ्नो  नयाँ काम गर्न नसकेपछि निराशामात्र छायो।  मानसिकतामा निराशा छाउन थाल्य।  भोलिको बाटो सब बन्द उनले देखे।  दुनियाको नजरमा जिरो भएको मसुस गर। 

Top Podcasts In Arts

Pop smoke
Keanu Caliwliw
Podcast Sobre App De Facebook
Alejandro Nava
Tell Me What To Read
Booktopia
Glad We Had This Chat with Caroline Hirons
Wall to Wall Media
米莉.听见花开
米莉姑娘
McCartney: A Life in Lyrics
iHeartPodcasts and Pushkin Industries