20 episodes

The most browsed web portal of Nepal!

Onlinekhabar News onlinekhabar.com

    • News

The most browsed web portal of Nepal!

    RADHESHYAM ADHIKARI

    RADHESHYAM ADHIKARI

    अख्तियार किन राजनीतिक भागबण्डा गर्ने थलो बन्यो ? यसको असरबारे पूर्वसांसद राधेश्याम अधिकारीको विचार

    • 19 min
    BHOJRAJ POKHAREL

    BHOJRAJ POKHAREL

    संवैधानिक निकायमा नियुक्तिका लागि हुने भागबण्डाबारे पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलको विचार

    • 26 min
    Tek Prasad Rai: Why does the spymaster of Nepal Police stand out from the rest?

    Tek Prasad Rai: Why does the spymaster of Nepal Police stand out from the rest?

    ONLINEKHABAR PODCAST | By Gaurav Pokharel |

    • 7 min
    न्यायाधीश नियुक्ति प्रक्रियामा कार्यपालिकाको हस्तक्षेप उन्मूलन गर्नुपर्छ

    न्यायाधीश नियुक्ति प्रक्रियामा कार्यपालिकाको हस्तक्षेप उन्मूलन गर्नुपर्छ

    प्रा.डा.सूर्य सुवेदी बेलायतको प्रसिद्ध लिड्स विश्वविद्यालयका प्राध्यापक हुन् । अन्तर्राष्ट्रिय कानुनका ज्ञाता सुवेदीले विज्ञको रूपमा विभिन्न अन्तर्राष्ट्रिय समितिमा बसेर काम गरिसकेका छन् ।

    जस्तो कि कम्बोडियाको शान्ति प्रक्रियाका दौरान सन् २००९ देखि ६ वर्ष संयुक्त राष्ट्रसंघको विशेष प्रतिवेदक भएर पनि काम गरेका थिए ।  नेपाल भ्रमणमा रहेका प्रा.डा. सुवेदीसँग अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले गरेको कुराकानी

    Text : https://www.onlinekhabar.com/2023/04/1294798

    • 31 min
    Charls Shovaraj - Nihita BREAKUP! PODCAST | Gaurav Pokharel |

    Charls Shovaraj - Nihita BREAKUP! PODCAST | Gaurav Pokharel |

    शोभराजले कानुनी लडाइँका लागि नेपाली–फ्रेन्च ट्रान्सलेटर खोज्दै पत्रिकामा विज्ञापन नै निकालेका थिए । त्यसमा निहिताले पनि दर्खास्त दिएकी थिइन् । आमा पनि कानुन व्यवसायी भएकाले उनलाई शोभराजले छाने । कुराकानीको दुई हप्तामै उनीहरु प्रेम सम्बन्धमा गाँसिएको निहिताले नै एक अन्तर्वार्तामा खुलाएकी छन् । थप - https://www.onlinekhabar.com/2022/12/1237056

    • 8 min
    PODCAST | संघीय प्रणालीमाथि दलहरुको एकताबद्ध आक्रमण | Basanta Basnet & Saindra Rai |

    PODCAST | संघीय प्रणालीमाथि दलहरुको एकताबद्ध आक्रमण | Basanta Basnet & Saindra Rai |

    प्रदेश सभा सदस्यको चयन, प्रदेश सरकार गठन, प्रदेश प्रमुखमा गरिएको अति राजनीतीकरण र प्रदेशको विकृत संसदीय अभ्यासमा कुनै दलले आफूलाई फरक देखाउन सकेनन् । यो पृष्ठभूमिमा संघीयताप्रति रुचि नराख्ने पार्टीले जनमत पाएपछि प्रदेश संरचनामाथि चासो र चिन्ता बढेको छ ।

    अनलाइनखबरका सम्पादक वसन्त बस्नेत र विशेष संवाददाता सइन्द्र राईबीचको पडकास्ट । 



    स्टोरीः https://www.onlinekhabar.com/2022/12/1234303

    • 15 min

Top Podcasts In News

بودكاست أريـــكة
Ghmza غمزة
بودكاست الشرق
منتدى الشرق
الفجر
ثمانية/thmanyah
The Intelligence from The Economist
The Economist
بعد أمس
Atheer ~ أثير
Global News Podcast
BBC World Service

You Might Also Like