3 min

जय अटेरी‪!‬ Godar Station

    • Careers

कुनै एक राजनितीक दलप्रतिको अन्धो आस्था सारै घिनलाग्दो हुन्छ । 
अन्धो आस्था डरलाग्दो भाइरस हो, यसले जिन्दगी, भविष्य सबै सक्काइदिन्छ । 
नपत्याए एकपटक आफ्नै जिन्दगीको ऐना हेर्नुस् । 
तपाईंको रुख, सुर्य, हँसिया हथौडा एवं अनेकप्रतिको अनेकन आस्था अगाडि 
सन्तानको, तिनको जिन्दगीको कुनै माने छैन? 
छैन भने ठीकै छ । 
छ भने, आउनुस् यो चुनावमा अटेर गरौं । 