6 episodes

Sharing the word of God through podcast.

It Shall Speak : त्यो बोल्ने ‪छ‬ Millan Chamling Official

    • Religion & Spirituality

Sharing the word of God through podcast.

    किन त्याग्छन् त मानिस हरूले येशूलाई?

    किन त्याग्छन् त मानिस हरूले येशूलाई?

    मैले यहाँ ५ कारणहरू राखेको छु। सुनेर आशिषित हुनुहोला। 🙏🙏

    • 7 min
    विनम्रताबाट सेवाको प्रारम्भ - Naran Gaha

    विनम्रताबाट सेवाको प्रारम्भ - Naran Gaha

    हामी नम्रतामा मानिस हरूको पनि सेवा गर्नु पर्छ

    • 3 min
    के तपाईले परमेश्‍वरलाई ग्रहणयोग्‍य आराधना चढाइ रहनु भएको छ त?

    के तपाईले परमेश्‍वरलाई ग्रहणयोग्‍य आराधना चढाइ रहनु भएको छ त?

    यशैया 1:11 NNRV
    परमप्रभु भन्‍नुहुन्‍छ, “तिमीहरूका बलिदानहरूको थुप्रो मेरो निम्‍ति के काम लाग्‍छ? म त भेड़ाहरूका होमबलि र पालेका मोटा पशुहरूका बोसोका होमबलिदेखि अघाएको छु। साँढ़े, थुमा र बोकाहरूको रगतदेखि म प्रसन्‍न हुन्‍नँ। जब तिमीहरू मसँग भेट्‌नलाई आउँछौ, तिमीहरूले चढ़ाएका यी थोकहरू कसले चाहन्‍छ र? मेरा आँगनहरू खुट्टाले कुल्‍चीमिल्‍ची गर्न कसले तिमीहरूलाई भनेको छ र? व्‍यर्थका बलिहरू नल्‍याओ। तिमीहरूको धूप त मेरो निम्‍ति घिनलाग्‍दो छ। औंसी, शबाथ, र सभाहरूका साथसाथै तिमीहरूका दुष्‍ट जमघटहरू म सहन सक्‍दिनँ। तिमीहरूका औंसीका दिनहरू र ठहराएका चाड़हरूलाई मेरो हृदयले घृणा गर्छ। ती त मेरो निम्‍ति भार भएका छन्‌। ती बोक्‍दा-बोक्‍दा म थाकेको छु। तिमीहरूले प्रार्थनामा आफ्‍ना हात पसार्दा, म मेरा आँखा तिमीहरूदेखि छोप्‍नेछु। तिमीहरूले ज्‍यादै प्रार्थना गर्दा पनि म सुन्‍नेछैनँ। तिमीहरूका हात रगतले भरिएका छन्‌। आफूलाई धोएर चोखो पार। मेरो नजरबाट तिमीहरूका दुष्‍ट कामहरू फालिदेओ! खराबी गर्न छोड़। भलाइ गर्न सिक! न्‍याय खोज, अत्‍याचारमा परेकाहरूलाई प्रोत्‍साहन देओ, टुहुरा-टुहुरीको रक्षा गर, विधवाको पक्षमा बोलिदेओ।

    • 13 min
    के तपाई परमेश्‍वर दूारा चिनिनु भएको छ त?

    के तपाई परमेश्‍वर दूारा चिनिनु भएको छ त?

    “मलाई ‘प्रभु, प्रभु’ भन्‍ने सबै स्‍वर्गको राज्‍यमा प्रवेश गर्नेछैनन्‌। स्‍वर्गमा हुनुहुने मेरा पिताको इच्‍छा पालन गर्ने मानिस मात्र परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नेछ। त्‍यो दिन धेरैले मलाई भन्‍नेछन्, ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौं? तपाईंको नाउँमा भूतहरू धपाएनौं। र तपाईंको नाउँमा अनेक शक्तिशाली काम गरेनौं र?’ अनि म तिनीहरूलाई सफासँग भन्‍नेछु, ‘मैले तिमीहरूलाई कहिल्‍यै चिनेको छैनँ। ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ।’
    मत्ती 7:21‭-‬23

    • 25 min
    What Happens when we see God? परमेश्‍वरलाई देखे पछि के हुन्छ? - Millan Chamling

    What Happens when we see God? परमेश्‍वरलाई देखे पछि के हुन्छ? - Millan Chamling

    Here I have laid four points on what happens if we see God

    • 13 min
    तपाईको ह्दयको मिश्र देशले, तपाईलाई प्रतिज्ञाको देशमा जान बाधा दिनेछ। - Millan Chamling

    तपाईको ह्दयको मिश्र देशले, तपाईलाई प्रतिज्ञाको देशमा जान बाधा दिनेछ। - Millan Chamling

    आफ्नो ह्दयलाई सुरक्षित राख किनभने सारा जीवनको मूल यही हो।

    • 6 min

Top Podcasts In Religion & Spirituality

Noreen Muhammad Siddique
Muslim Central
Nader Abou Anas
Nader Abou Anas
Coran de Ton coeur
Zaynab - Coran de mon Coeur
La vie du Prophète Mohammad ﷺ
Mohammad ﷺ, le prophète de la miséricorde
Full Holy Quran القرآن الكريم كاملا بتلاوة أفضل القراء
Karim Sliti كريم السليتي
Mosquée Mirail Toulouse
MMT