17 episodes

फरक समय र सन्दर्भमा पनि अक्षरको आकार स्पष्ट होस् भन्ने चाहनाले एकफेर लेखिसकिएका अक्षरहरू चुपचाप बस्न मान्दैनन् । सायद अक्षरहरको यहि चक्चक् गर्ने बानीले हामीलाई खोजतिर निरन्तर धकेलिरहने होला । त्यहि भएर अक्षरहरु संगीत बन्छन्, फिल्मका दृश्यहरु बन्छन् र बन्छन् सम्झनाका धमिला तस्बिरहरु ।

फरक समयमा फरक माध्यममा यी यसरी आउँदैछन्, मेरा अक्षरहरु यतिखेर पनि उस्तैगरी आफ्नो अस्तित्व दाबी गरिरहेका छन् ।

… र एक्कैछिन, मलाई तिनका सुस्केराहरु सुन्नु छ ।

Host/Writer: Saayad Ashok
Music: Aakash Gandhi
Creative Producer: Dev Neupane

Ra Ekkaichhin Saayad Ashok

    • Society & Culture

    मौन, इरेजर र बादलको एउटा टापु - शायद अशोक

    मौन, इरेजर र बादलको एउटा टापु - शायद अशोक

    यहि बीचमा कुमार नगरकोटीले एकफेर खुइय गरेछन् । उनको हातको चुरोटको टुप्पोबाट एक ढिक्को खरानी खस्यो र म त्यहि खरानी हत्केलामा लिएर उनी भएठाउँ पुगेँ । बादलको एउटा टापुमा उनी बैजनी रंगको स्कार्फ ओछ्याउँदै थिए ।

    • 13 min
    कहिँकतै आसपास, मजस्तै कोहि - शायद अशोक

    कहिँकतै आसपास, मजस्तै कोहि - शायद अशोक

    (रातको शून्य प्रहर, नाङ्गा रुखहरुको बीचमा उभिएको ल्याम्प–पोस्ट, त्यसको प्रकाश खसेको भुइँ अनि त्यो भुइँमा

    बनेको एउटा इमेज – आफूलाई खोज्दोरहेछ कोहि ।)

    • 12 min
    एक्लिन खोज्नेहरुका नाममा - शायद अशोक

    एक्लिन खोज्नेहरुका नाममा - शायद अशोक

    यो संसारमा भिड्भित्रै एक्लो हुन खोज्नेहरु छन्, जोडिने चाहना सबैभन्दा धेरै तिनैलाई छ । एक्लिन खोज्नेहरुका नाममा एउटा चिठ्ठी यतिखेरै लेख्न मन लाग्यो र दिन मन लाग्यो भिड्को ठेगाना ।

    • 12 min
    कथाको मीठ्ठो ‘आइसोलेसन’ - सायद अशोक

    कथाको मीठ्ठो ‘आइसोलेसन’ - सायद अशोक

    कहिले त, 

    खाली तिमी हुनुको आशिषले मलाई तै तै टिकाए झैँ लाग्छ। 

    तर यो प्रेम बर्जित शहरमा कसोरी म प्रेमको परिभाषा कोरुँ!

    प्रेमको एउटा कथा यसै हराइजाला उसोभए।

    • 13 min
    म सँगसँगै - सायद अशोक

    म सँगसँगै - सायद अशोक

    हाम्रा साथी हाम्रा साथी रहेनन्, हाम्रा सपना हाम्रा सपना रहेनन्। हामी नै हामी रहेनौँ। हामी खै को हो को हो भयौँ। तर यो परिवर्तनको साक्षी बसेरै पनि हामीले हाम्रै उपस्थितिहरुमाथि आलोचनात्मक दृष्टि लगाउन सकेनौँ।

    • 10 min
    यात्राका छुवाईहरु - सायद अशोक

    यात्राका छुवाईहरु - सायद अशोक

    यात्रामा आफूमात्रै हिडिँदैन, आफ्ना विचारहरु पनि हिँड्छन्। अरुका विचारहरु पनि हिँड्छन्। यात्राले सम्बन्धहरु बलियो बनाउँछन्।

    • 12 min

Top Podcasts In Society & Culture

TAMPON ZONA
Iva Paradjanin
Хорошие отношения
Радмила Хакова, Саша Колькина
Sto minuta buke
Sto minuta buke
Modern Wisdom
Chris Williamson
Вспоминай иногда
Першин и Перцев
On My Mind
Ava Jules