Выпусков: 16

दाङ जिल्लाको दोस्रो सामुदायिक रेडियो रेडियो तुलसीपुरको पोड्काष्ट च्यानलमा तपाईलाई स्वागत छ ।
रेडियो तुलसीपुर, दाङ जिल्लाको लोकप्रिय सामुदायिक रेडियो हो। जिल्लाको मुख्य शहर मध्यको एक, तुलसीपुरमा अबस्थित यो रेडियोले छिमेकी जिल्लाहरु सल्यान, रोल्पा तथा वाँके सम्म पहुँच राख्दछ ।

Radio Tulsipur 100.2 Mhz Radio Tulsipur 100.2Mhz

    • Бизнес

दाङ जिल्लाको दोस्रो सामुदायिक रेडियो रेडियो तुलसीपुरको पोड्काष्ट च्यानलमा तपाईलाई स्वागत छ ।
रेडियो तुलसीपुर, दाङ जिल्लाको लोकप्रिय सामुदायिक रेडियो हो। जिल्लाको मुख्य शहर मध्यको एक, तुलसीपुरमा अबस्थित यो रेडियोले छिमेकी जिल्लाहरु सल्यान, रोल्पा तथा वाँके सम्म पहुँच राख्दछ ।

    कार्यक्रम चेतना भाग ५ , शिक्षण शिकाइ क्रियाकलाप

    कार्यक्रम चेतना भाग ५ , शिक्षण शिकाइ क्रियाकलाप

    बिधालयमा अध्यनरत बिधार्थी कस्तो शिक्षण सिकाइको चाहाना राख्छन् होला त ?

    • 12 мин.
    कार्यक्रम चेतना भाग ४ , बिचमै बिचमै बिधालय छोड्नुको कारण र अबस्था

    कार्यक्रम चेतना भाग ४ , बिचमै बिचमै बिधालय छोड्नुको कारण र अबस्था

    बाल बिवाह र बाल बिवाहले  बालीका शिक्षामा पारेको प्रभाब न्युनीकरण लागी भएका प्रयासका बारेमा तयार पारिएको कार्यक्रम चेतना 

    • 15 мин.
    कार्यक्रम हाम्रो सरोकार भाग - ८

    कार्यक्रम हाम्रो सरोकार भाग - ८

    कोरोनाको दोस्रो लहरको नियन्त्रणका लागि स्थानिय तहले थालेका प्रयासकारे तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीसँगको कुराकानी  

    • 17 мин.
    कार्यक्रम हाम्रो सरोकार भाग ९, महिला शसक्तिकरणका उदाहरणहरु

    कार्यक्रम हाम्रो सरोकार भाग ९, महिला शसक्तिकरणका उदाहरणहरु

    संघर्ष गरेर सफल भएका तथा अध्यन र पेशा ब्यबसायमा अब्बल बन्नु भएका महिलाहरुको संघर्षका कथा

    • 26 мин.
    कार्यक्रम हाम्रो सरोकार भाग ७ ,कोरोना संक्रमितको भोगाइ र अनुभव

    कार्यक्रम हाम्रो सरोकार भाग ७ ,कोरोना संक्रमितको भोगाइ र अनुभव

    कोरोना संक्रमितको  पत्रकार रेखा शर्मा, हाम्रो पहँुच सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारी र जनक भण्डारीको अनुभव 

    • 27 мин.
    कार्यक्रम हाम्रो सरोकार भाग ५ , डढेलो तथा आगलागी नियन्त्रणका लागि जिल्ला विपत व्यवस्थापन समिति

    कार्यक्रम हाम्रो सरोकार भाग ५ , डढेलो तथा आगलागी नियन्त्रणका लागि जिल्ला विपत व्यवस्थापन समिति

    डढेलो तथा आगलागी नियन्त्रणका लागि जिल्ला विपत व्यवस्थापन समिति र सामुदायिक वनले थालेको प्रयासबारे दाङका  प्रमुख जिल्ला अधिकारी तथा विपत व्यवस्थापन समिति दाङका संयोजक दिर्घ नारायण पौडेल, तुलसीपुर उपमहानगरपालिका १२ मा रहेको शिवशक्ति सामुदायिक वनकाउपाध्यक्ष जागेश्वर भण्डारीसँगको कुराकानी 

    • 25 мин.

Топ подкастов в категории «Бизнес»

Подкаст Соколовского
Александр Соколовский
Матерь Бложья
Александра Митрошина
На пенсию в 35 лет!
Babaykin
Шире чек
Ирина Подрез х Богема
Несладкий бизнес
Anya & Nastya
Калькулятор
Техника Речи