6 min

Nepali journalists in Australia highlight the need for change in perception of them - अस्ट्रेलियाको नेपाली समुदायमा पत्रकारलाई हेर्ने दृष्टिकोण ‪प‬ SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

    • Daily News

In a recent interaction program between the Nepali community media and its stakeholders, the role of media in serving the community and fostering mutual understanding was discussed. The event, 'Media and Community', held in Melbourne on 13 April by the Australian Nepalese Journalist Association (ANJA), brought together journalists, community leaders, and representatives from various groups and organisations. - समुदाय र मिडिया कसरी मिलेर अगाडी बढ्न सक्छन् भन्ने बारे पत्रकार तथा समुदायका सदस्यहरूबिच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ। अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसन- एन्जाले १३ एप्रिलमा आयोजना गरेको मिडिया एन्ड द कम्युनिटी नामक अन्तरक्रिया तथा कार्यशालामा समुदायका अगुवा, विभिन्न क्षेत्र र संस्थाका प्रतिनिधि, मिडियाकर्मी तथा समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका वक्ताहरूले समुदायका लागि मिडियाको योगदान महत्त्वपूर्ण रहे पनि जबाफदेही पत्रकारिता हुनु पर्नेमा जोड दिए भने मिडियाकर्मीहरूले पत्रकारहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तनको आवश्यकता औँल्याएका छन्।

More by SBS

SBS Arabic24 - أس بي أس عربي۲٤
SBS
SBS Italian - SBS in Italiano
SBS
SBS Pashto - اس بي اس پښتو
SBS
SBS Thai - เอสบีเอส ไทย
SBS
SBS Indonesian - SBS Bahasa Indonesia
SBS
SBS Urdu - ایس بی ایس اردو
SBS