1 tim. 22 min

कुन बप्तिष्मा सहि हो? बप्तिस्मा सम्बन्धि सहि शिक्क्षा? Truth About Water Baptism‪?‬ Original Truth

    • Kristendom

कुन बप्तिष्मा सहि हो? बप्तिस्मा सम्बन्धि सहि शिक्क्षा? Truth About Water Baptism?

आजको बिषय छ पानीको बप्तिस्मा

पानी को बप्तिस्मा बिस्वाशी को उद्धार को लागि अति आधारभूत आवश्यकता हो

बाइबल आफैले भन्छ

मर्कुस १६:१६ मा - विश्‍वास गर्ने र बप्‍तिस्‍मा लिनेले उद्धार पाउनेछ, तर विश्‍वास नगर्ने दोषी ठहरिनेछ।

पानीको बप्तिस्मा को बिषयमा एकदमै गम्भीर प्रश्न उठ्छ

उदाहरणको लागि

कुन पानि को बप्तिस्मा सहि हो?

छिर्कौ बप्तिस्मा, जुन बप्तिस्मा पानि ले छिर्केर दिईन्छ

अथवा

पानि मा पुरै शरीर डुबाउने बप्तिस्मा

अथवा

उपाधिमा?

पिता, पुत्र र पबित्र आत्मा

मत्ती २८:१९

अथवा

नाममा

प्रभु येशु ख्रीष्ट

प्रेरित २:३८