12 min

साथीलाई कोरोना देखिएपछि आत्तिएँ,नेपाली बोल्ने डाक्टर भेटेर खुसी भएँ - दुर्गा सुनार ।। Jindagani ।‪।‬ Jindagani

    • Samhälle och kultur

कोरोना भाइरसले विश्व आक्रान्त छ । यो समयमा विश्वभरका नेपाली प्रभावित छन् । कतिपय स्थानमा अवस्था भयावह छ । यो अवस्थामा ‘हामी संगै छौं– We are together’ भन्ने भावनाको ठूलो महत्व छ भन्ने हामीलाई लागेको छ । यसले लाखौंको आवाजलाई एकैठाउँ ल्याउन मद्दत पु-याउँनेछ र राज्यलाई उचित नीति तय गर्न सघाउ पुग्नेछ भन्ने हाम्रो विश्वास हो ।  संसारभर र नेपालका कुनै पनि ठाउँमा हुनुभएका व्यक्तिले यो सन्दर्भमा आफ्नो निजी अनुभूति र नीतिगत विचार हामीलाई भिडियो खिचेर पठाउन सक्नुहुनेछ ।  यसको सातौँ अंकमा हामीले युएई- दुबई ( The United Aram Emirates - Dubai )मा रहेका नेपालीहरूको प्रतिनिधित्व गर्ने गरी दुर्गा सुनार ( Durga Sunar )लाई प्रस्तुत गरेका छौं ।

Mest populära poddar inom Samhälle och kultur

Mer än bara morsa!
Kenza & Ines
P3 Dokumentär
Sveriges Radio
30s in the City med Hanna och Stella
Podplay | Hanna & Stella
Spöktimmen
Ek & Borg Productions
Morgonpasset i P3
Sveriges Radio
Måndagsvibe med Hanna och Lojsan
Podplay