7 集

विशेष गरी यो विषयहरु सारा विश्वमा भएका संस्थागत गिर्जाहरुमा भईरहेका बादबिबाद र भुलधारणहरुलाई पुर्णबिराम लगाउनको लागि हो। यसै अन्तर्गत आज तपाईहरुको माझमा बिभास्पद बिषयहरु लिएर आएका छौ। प्रश्न वा जिज्ञासा भए सम्पर्क गर्नुहोला ।।।।

Original Truth Original Truth

    • 宗教與精神生活

विशेष गरी यो विषयहरु सारा विश्वमा भएका संस्थागत गिर्जाहरुमा भईरहेका बादबिबाद र भुलधारणहरुलाई पुर्णबिराम लगाउनको लागि हो। यसै अन्तर्गत आज तपाईहरुको माझमा बिभास्पद बिषयहरु लिएर आएका छौ। प्रश्न वा जिज्ञासा भए सम्पर्क गर्नुहोला ।।।।

    Pani ko sahi baptisma

    Pani ko sahi baptisma

    Water baptism is essential requirement for Christian salvation

    • 13 分鐘
    स्त्रीहरुलाई मण्डलीको सभामा किन प्रचार गर्न अनुमति छैन?

    स्त्रीहरुलाई मण्डलीको सभामा किन प्रचार गर्न अनुमति छैन?

    स्त्रीहरुलाई मण्डलीको सभामा किन  

    प्रचार गर्न अनुमति छैन?

    • 39 分鐘
    चाडपर्व सम्बन्धी साचो शिक्षा के ख्रीष्टमस बाईबलिय हो? के कुनै दिन, वर्ष र महिना मनाउनु सहि हो?

    चाडपर्व सम्बन्धी साचो शिक्षा के ख्रीष्टमस बाईबलिय हो? के कुनै दिन, वर्ष र महिना मनाउनु सहि हो?

    चाडपर्व सम्बन्धी साचो शिक्षा के ख्रीष्टमस बाईबलिय हो? के कुनै दिन, वर्ष र महिना मनाउनु सहि हो?

    • 1 小時 21 分鐘
    के हव्वाले फल खाएकि थिईन्? फल भनेको के फल नै हो? सर्पवंश सम्बन्धी साचो शिक्षा

    के हव्वाले फल खाएकि थिईन्? फल भनेको के फल नै हो? सर्पवंश सम्बन्धी साचो शिक्षा

    के हव्वाले फल खाएकि थिईन्?
    फल भनेको के फल नै हो?
    सर्पवंश सम्बन्धी साचो शिक्षा

    • 1 小時 45 分鐘
    कुन बप्तिष्मा सहि हो? बप्तिस्मा सम्बन्धि सहि शिक्क्षा? Truth About Water Baptism?

    कुन बप्तिष्मा सहि हो? बप्तिस्मा सम्बन्धि सहि शिक्क्षा? Truth About Water Baptism?

    कुन बप्तिष्मा सहि हो? बप्तिस्मा सम्बन्धि सहि शिक्क्षा? Truth About Water Baptism?

    आजको बिषय छ पानीको बप्तिस्मा

    पानी को बप्तिस्मा बिस्वाशी को उद्धार को लागि अति आधारभूत आवश्यकता हो

    बाइबल आफैले भन्छ

    मर्कुस १६:१६ मा - विश्‍वास गर्ने र बप्‍तिस्‍मा लिनेले उद्धार पाउनेछ, तर विश्‍वास नगर्ने दोषी ठहरिनेछ।

    पानीको बप्तिस्मा को बिषयमा एकदमै गम्भीर प्रश्न उठ्छ

    उदाहरणको लागि

    कुन पानि को बप्तिस्मा सहि हो?

    छिर्कौ बप्तिस्मा, जुन बप्तिस्मा पानि ले छिर्केर दिईन्छ

    अथवा

    पानि मा पुरै शरीर डुबाउने बप्तिस्मा

    अथवा

    उपाधिमा?

    पिता, पुत्र र पबित्र आत्मा

    मत्ती २८:१९

    अथवा

    नाममा

    प्रभु येशु ख्रीष्ट

    प्रेरित २:३८

    • 1 小時 22 分鐘
    Truth About Godhead || एक परमेश्वर वा तीन परमेश्वर?

    Truth About Godhead || एक परमेश्वर वा तीन परमेश्वर?

    Truth About Godhead || एक परमेश्वर वा तीन परमेश्वर?????!!!

    • 1 小時 1 分鐘

熱門宗教與精神生活 Podcast

神仙補習班
謝依霖、丹丹老師
說詭講鬼
Hans
陪你讀聖經
愛的影響力/爱的影响力
靈魂相談室
Rita Weng
Peicast🔮
Pei
神明逼我開Podcast
Joshua