Voice Of Peace Mind Ramji ram
-
- Business
Listen the voice of your own heart and mind in peaceful environment to filter the issues of the life. And increase your performance in daily life.
-
-
-
Song night walk and lambi judai
Internship diary 2022 august 11 night 1:30 am
-
Life with friends हामि साथि छौ नि ?
फरक फरक समयमा हाम्रो फरक साथि हुन्छ ! कोहि सङ्ग घन्टौ बात मारेको पता लागदैन ! कोहि सङ्ग कुरै मिल्दैन ! कोहिलाइ सम्झेर पनि खुशि मिल्छ ! कोहि सङ्ग हुदा गर्भ महसुस हुन्छ ! म त उस्को साथि छु वा उ मेरो पनि साथि छ ! हामि साथि नै छौ ! है .... म आज सबै समयकालमा भेट्न सकेको साथीहरूलाइ सम्झेको छु ! सम्झिन सकेको सबैलाइ सकेको छु ! सबै साथिको जय होस ! भवतु सर्व मङ्गलम 🙏🙏🙏❤️❤️❤️👨⚕️
-
-