30 episodes

परमेश्वरको महिमाको निम्ति ख्रीष्टको सर्वोच्चता प्रकट गर्ने प्रयास यस कार्यक्रमको उद्देश्य हो ।

Devotion with Subash Pradhan SUBASH PRADHAN

    • Religion & Spirituality

परमेश्वरको महिमाको निम्ति ख्रीष्टको सर्वोच्चता प्रकट गर्ने प्रयास यस कार्यक्रमको उद्देश्य हो ।

    Episode # 30 उत्पति: परमेश्वर जो छर्नुहुन्छ र जम्मा गर्नुहुन्छ

    Episode # 30 उत्पति: परमेश्वर जो छर्नुहुन्छ र जम्मा गर्नुहुन्छ

    उत्पतिको पुस्तकबाट “परमेश्वर जो छर्नुहुन्छ र जम्मा गर्नुहुन्छ” भन्ने शिर्षक बाट कसरी येशू ख्रीष्ट र उहाँको सुसमाचारको विषयमा बताउँदछ भन्ने अद्भुत र महत्त्वपूर्ण सत्यतालाई आज प्रकाशमा ल्याइएको छ।

    https://www.youtube.com/c/CornerstonePreachingAcademyNepal

    • 10 min
    Episode # 29 उत्पति: भाषाले छरपष्ट पारेको समाज

    Episode # 29 उत्पति: भाषाले छरपष्ट पारेको समाज

    सुसमचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो।  आज, “भाषाले छरपष्ट पारेको समाज” को विषयले कसरी ख्रीष्ट र उहाँको सुसमाचारको प्रतिकको रूपमा रहेको छ भनी अध्ययन रहेको छ।

    https://www.youtube.com/c/CornerstonePreachingAcademyNepal

    • 9 min
    Episode # 28 उत्पति: करारको धनु

    Episode # 28 उत्पति: करारको धनु

    उत्पतिको पुस्तकबाट “करारको धनुले” कसरी येशू ख्रीष्ट र उहाँको सुसमाचारको विषयमा बताउँदछ भन्ने, अद्भुत र महत्त्वपूर्ण सत्यतालाई, आज प्रकाशमा ल्याइएको छ।

    https://www.youtube.com/c/CornerstonePreachingAcademyNepal

    • 10 min
    Episode # 27 उत्पति: नोआको जहाज, ख्रीष्टको प्रतिक

    Episode # 27 उत्पति: नोआको जहाज, ख्रीष्टको प्रतिक

    उत्पतिको पुस्तकबाट “नोआको जहाज” को घटनाले  कसरी येशू ख्रीष्ट र उहाँको सुसमाचारको विषयमा बताउँदछ भन्ने अद्भुत र महत्त्वपूर्ण सत्यतालाई आज प्रकाशमा ल्याइएको छ।

    https://www.youtube.com/c/CornerstonePreachingAcademyNepal

    • 12 min
    Episode # 26 उत्पति: नोआ र अनुग्रह

    Episode # 26 उत्पति: नोआ र अनुग्रह

    सुसमचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। यो अडियो श्रंखलामा पुरानो करारबाट शुरुगरेर कसरी सम्पूर्ण बाइबलले ख्रीष्टलाई ईंगित गर्दछ भन्ने विषयमा रहेको छ। 

    केहि अंशहरु कमल अधिकारी, आजको मन्नबाट, र आर. एल. हिमर्स, जुनियरको प्रवचनबाट साभार गरिएको छ।

    https://www.youtube.com/c/CornerstonePreachingAcademyNepal

    • 10 min
    Episode # 25 उत्पति: भ्रष्टित संसार र दुष्टता

    Episode # 25 उत्पति: भ्रष्टित संसार र दुष्टता

    सुसमचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। यो अडियो श्रंखलामा पुरानो करारबाट शुरुगरेर कसरी सम्पूर्ण बाइबलले ख्रीष्टलाई ईंगित गर्दछ भन्ने विषयमा रहेको छ।

    https://www.youtube.com/c/CornerstonePreachingAcademyNepal

    • 10 min

Top Podcasts In Religion & Spirituality

Spiritual Shit
Alea Lovely
Soft Life Through Christ
Soft Life Through Christ
Sabbath School
It Is Written
Pints With Aquinas
Matt Fradd
Pastor Rick's Daily Hope
PastorRick.com
Gg
Genesis Dave San Jose