2 episodes

All about social media and technology.

Aakar Post Radio �‪�‬ Aakar Anil

    • Technology

All about social media and technology.

    ट्विटरको पासवर्ड परिवर्तन तुरुन्त गर्नुपर्ने [अंक - १]

    ट्विटरको पासवर्ड परिवर्तन तुरुन्त गर्नुपर्ने [अंक - १]

    आकार पोष्ट रेडियो 📻 को पहिलो अंकमा स्वागत छ ।

    आजको यो अंकमा ट्विटरले अस्ति पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ ।

    • 5 min
    मोदी र ट्विटर ट्रेन्ड

    मोदी र ट्विटर ट्रेन्ड

    यस अंकमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा ट्विटरमा चलेको #BlockadeWasCrimeMrModi ट्रेन्ड र ट्विटर ट्रेन्ड कसरी हुन्छ भन्ने बारेमा कुरा गर्दैछु । मोदी नेपाल आउने बित्तिकै एक्कासी #BlockadeWasCrimeMrModi हरायो । हामीले सेन्सरसिपको शंका गरिरहँदा फेरि त्यस ट्रेन्ड देखापर्‍यो ।

    • 4 min

Top Podcasts In Technology

Prompt
DR
Acquired
Ben Gilbert and David Rosenthal
Ubegribeligt
DR
Brinkmanns briks
DR
Vildt Naturligt
DR
Flyvende tallerken
DR