Freedom Chautary Freedom Forum
-
- Government
Freedom Chautary (FC) is an official podcast channel of Freedom Forum (FF), a non-governmental organization, working for the institutionalization of democracy, protection, and promotion of human rights, press freedom, freedom of expression and right to information. We produce a variety of talk shows that cover topics ranging from media freedom to freedom of speech\ expression and civil liberties to right to information, and internet governance to open budget. Additionally, we talk about human rights, transitional justice processes, state of impunity and citizen's chores to parliamentary affairs .
-
141. Navigating Budgets in Turbulent Times – Open Budget Survey 2023 Launch
The International Budget Partnership launched the 2023 Open Budget Survey report on May 29,2024 at a virtual public event. This is the only independent, comparative, and regular measure of budget transparency and accountability around the world. On this episode we are rebroadcasting some sections of the discussions from OBS 2023 virtual lunch.
-
140. Press freedom situation in Nepal and future projections
May 3, or World Press Freedom Day, was proclaimed by United Nations General Assembly in December 1993 with recommendation of UNESCO General Conference. Since then, this day also marked as anniversary of Declaration of Windhoek is celebrated as WPFD. This day is dedicated to principles of freedom of press and media rights. This year World […]
-
139. “स्वास्थ्य वीमा कार्यक्रमको कार्यान्वयन अवस्था”
महालेखा परीक्षकको वार्षिक लेखापरीक्षण योजना २०८० बमोजिम “स्वास्थ्य वीमा कार्यक्रमको कार्यान्वयन अवस्था” विषयको कार्यमूलक लेखापरीक्षणमा नागरिक सहभगिता अनुरुप फ्रिडम फोरम २०८० को कार्यमूलक लेखापरिक्षणमा सहभागी हुँदा सेवाप्रदायक अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रद्वारा सेवाग्राही नागरिकहरुलाई सेवा प्रदान गर्दाको वर्तमान अवस्था र यसमा भएका समस्या र कमी कमजोरी तथा नागरिक र अस्पतालहरुसंग यस स्वास्थ्य बीमा कार्यक्रमको बारेमा गरिएको सर्वेक्षणका बारेमा तयार गरिएको […]
-
138. अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि सुरक्षा संयन्त्र गठन तथा कार्यविधिको कार्यान्वयन
राष्ट्रिय मानवअधिकार आयोगले अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि सुरक्षा संयन्त्र गठन तथा कार्यविधि सम्बन्धी निर्देशिकाको कार्यान्वयन अगाडि बढाएको छ । यस निर्देशिका अनुरुप केन्द्रीय स्तरमा निर्देशक समिति गठन भई कार्य थालनी भइसकेको छ । यस निर्देशिकामा आयोगले हालै केही संशोधन गरी प्रदेश स्तरमा पनि पत्रकार सुरक्षा संयन्त्र र कार्य समूह गठन गर्ने र सो कार्य समूहले […]
-
137. नेपालमा सूचनाको हकको अवस्था, चुनौती र आगामी बाटो
आज सेप्टेम्बर २८ अर्थात सूचनामा सर्वव्यापी पहुँचका सम्वन्धी अन्तर्राष्ट्रिय दिवस (International Day for Universal Access to Information) को सबैमा शुभकामना । यस दिनलाई UNESCO को सिफारिसमा संयुक्त राष्ट्रसंघको साधारण सभाले औपचारिक रुपमा अन्तर्राष्ट्रिय दिवस घोषण गरेको चार वर्ष पुरा भएको छ । मानव अधिकारको संरक्षण र संवर्धन, गरिबी उन्मुलन र सम्बृद्ध समाजको लागि सूचनामा सर्वव्यापी […]
-
136. अभिव्यक्ति र संगठन स्वतन्त्रतामा नेपाल
संयुक्त राष्ट्रसंघको अन्तराष्ट्रिय मानवअधिकार परिषदमा गरिने विश्वव्यापी आवधिक समीक्षा अन्तरगत अभिव्यक्ति र संगठन स्वतन्त्रता विषयमा २०८० साउन २४ गते गरिएको कार्यक्रमलाई समेट्दै तयार पारिएको फ्रिडम चौतारी पडकाष्ट । अभिव्यक्ति तथा संगठन स्वतन्त्रताको वर्तमान अवस्थामा राष्ट्रिय मानवअधिकार आयोगले संवैधानिक तथा कानुनीमा रही कसरी काम गरिरहेको छ ? साथै फ्रिडम फोरमले कस्तो भूमिका निर्वाह गरिरहेको छ ? […]