16 episodi

Learning new things everyday. ☺

Ma Sikdai Chhu Ma Sikdai Chhu

    • Istruzione

Learning new things everyday. ☺

    Ma Sikdai Chhu- ep 41 I म सिक्दै छु - अंक ४१

    Ma Sikdai Chhu- ep 41 I म सिक्दै छु - अंक ४१

    सुरेश: आजको सिकाई English मा आफ्नो क्षमता (ability) लाई कसरि भन्न सकिन्छ सिकाउनु हुन्छ । यसको लागि गीता मिसले आवश्यक शब्दहरु सिकाउनु हुन्छ र साथै शान्ती र शम्भुले आआफ्नो क्षमता बारे गरेको कुराकानीबाट क्षमता भन्ने तरिका सिक्छौ। Listen to learn 🙂. © TeachForNepal2020

    • 29 min
    Ma Sikdai Chhu - ep 40 I म सिक्दै छु - अंक ४०

    Ma Sikdai Chhu - ep 40 I म सिक्दै छु - अंक ४०

    आज भावनात्मक सिक्ष्यामा मानिसको एकअर्को बीचको सम्बन्ध किन महतोपूर्ण हुन्छ र यस्ता महतोपूर्ण कसरी सम्बन्धलाई जोगाई राख्न सकिन्छ थाहा पाउछौ । यसको लागि एउटा कथा पनि सुन्छौ अनि रतन दाईले डायरी पनि पढेर सुनाउनु हुन्छ |
    Listen to learn :)

    ©TeachforNepal2020

    • 29 min
    Ma sikdai chhu - ep 39 I म सिक्दै छु - अंक ३९

    Ma sikdai chhu - ep 39 I म सिक्दै छु - अंक ३९

    गोमा: आज विज्ञानमा Scientist Granny ले मानिसहरुको पानीमा पौडिने माछाबाट जमिनमा दुइ खुट्टाले हिड्न सक्ने मानिस सम्म को विकासको कथा सुनाउनु हुन्छ। अनि आजको मुख्य पाठ बिउ कसरी छरिन्छ​ र फूल फुल्ने विरुवाको जिवन चक्र बारे जान्नको लागि दिपकको कथा सुन्छौ ।

    Listen to learn :)
    ©TeachforNepal2020

    • 26 min
    Ma Sikdai Chhu - 38 I म सिक्दै छु - अंक ३८

    • 31 min
    Ma Sikdai Chhu - ep 37 I म सिक्दै छु - अंक ३७

    Ma Sikdai Chhu - ep 37 I म सिक्दै छु - अंक ३७

    गोमा: गणितमा आज चन्द्रकला दिदि र गोपाल दाईको कुराकानी बाट गणितको बिभिन्न tricks हरु सिक्छौ । Vedic Math मा भएका गणितका थुप्रै तथ्यहरुको पनि थाहा हुन्छ ।
    Listen to learn :)
    ©TeachforNepal2020

    • 31 min
    Ma Sikdai Chu - ep 36 I म सिक्दै छु - अंक ३६

    Ma Sikdai Chu - ep 36 I म सिक्दै छु - अंक ३६

    आज English मा सल्लाह र सुझाब कसरी दिने सिक्छौ । सल्लाहलाई english मा advice भनिन्छ र यसलाई बुजाउन गीता मिसले भरतले उषालाई दिएको सुझाब पनि सुनाउनु हुन्छ।

    • 31 min

Top podcast nella categoria Istruzione

6 Minute English
BBC Radio
TED Talks Daily
TED
Il Podcast di PsiNel
Gennaro Romagnoli
Learn English with Coffee Break English
Coffee Break Languages
The English We Speak
BBC Radio
Luke's ENGLISH Podcast - Learn British English with Luke Thompson
Luke Thompson