RADIO LUMBINI KRISHNA KC
-
- Business
COVID-19
-
कुरा कोरोनाका
स्थानीय स्थलमा रोजगारी सिर्जना गर्न के कस्ता उपायहरु अवलम्बन गर्न सकिन्छ ?
प्रदेश 5 र यस आसपासका क्षेत्रमा आर्थिक सुधारका निमित्त अब चाल्नुपर्ने कदम के के हुन सक्छन् ?
हामी कुराकानी गर्दैछौं अर्थशास्त्रका प्राध्यापक डाक्टर रामचन्द्र आचार्य सँग -
कुरा कोरोनाका
रेडियो लुम्बिनीबाट तिलोत्तमा नगरपालिकाका सूचना अधिकारी सुरेन्द्र श्री सँग कुराकानी कार्यक्रमका मुख्य विषयहरु
१ कोरोना भाइरस नियन्त्रणका लागि तिलोत्तमा नगरपालिकाले गरिरहेको प्रयासका बारे ।
२ नगरपालिकाभित्र रहेका विपन्न नागरिकहरूका बारेमा नगरपालिकाले के सोचिरहेको छ भन्नेबारे ।
भारतबाट ल्याइएका नेपालीहरुलाई कसरी व्यवस्थित गरिएको छ भन्नेबारे .