3 episodes

Social Awareness

Pawan Neupane Pawan Neupane

    • Health & Fitness

Social Awareness

    किशोरावस्थामा पोषणका कुरा, सुदुरपश्चिम प्रदेशमा बोलिने डोटेली भाषामा निशाको भूमिकामा सुदुरप

    किशोरावस्थामा पोषणका कुरा, सुदुरपश्चिम प्रदेशमा बोलिने डोटेली भाषामा निशाको भूमिकामा सुदुरप

    किशोरावस्थामा पोषणका कुरा, सुदुरपश्चिम प्रदेशमा बोलिने डोटेली भाषामा निशाको भूमिकामा सुदुरपूर्वकी कृपा !!

    करिब २ मिनेटको यो संवाद कस्तो छ ? सुनेर प्रतिक्रिया दिनुहोला । 

    सम्पुर्ण नाटक, सुदुरपश्चिम प्रदेश केन्द्रित आगामी आइतबारको भन्निछन् आमामा । 

    • 2 min
    करिब १ मिनेटको यो अडियो सुनेर यत्ति भन्दिनुस कि - "निशा"को भूमिकामा कृपाको प्रस्तुती कस्तो छ ?

    करिब १ मिनेटको यो अडियो सुनेर यत्ति भन्दिनुस कि - "निशा"को भूमिकामा कृपाको प्रस्तुती कस्तो छ ?

    रेडियो नाटकको यो छोटो अंशमा तपाईंको सुझाव/प्रतिक्रिया कृपासम्म पुग्नेछ, र त्यसले अागामी दिनमा थप राम्रोसंग अाफ्नो प्रतिभा देखाउन कृपालाई उत्साहित गर्नेछ । र, रेडियो नाटकको पूरा भर्सन चाँडै सुन्न पाउनुहुनेछ। प्रतिक्षा गर्नुहोस् । धन्यवाद ।

    • 1 min
    कोरोना भाइरस रोकथामका लागी जारी सचेतनामूलक सन्देश

    कोरोना भाइरस रोकथामका लागी जारी सचेतनामूलक सन्देश

    " उ त मेरो घरकै मान्छे हो"
    "उ त मेरो चिनजानक‌ै आफन्त हो"
    " उ त मेरो सधैं भेटिने सहकर्मी नै हो"

    यस्ता भ्रम र लापरवाहीले तपाईं हामीलाई कोरोनाको जोखिममा अझै धकेल्दैछ । कोरोना नजिककै मान्छेबाट सर्छ, त्यहीभएर सावधानी नजिककै मान्छेसंग अपनाऔं । यो हामीले नै गर्ने हो । अत्यावश्यक नपरी भिडभाडमा जाँदै नजाऔं, जानैपरे कम्तीमा २ मिटरको दुरी कायम राखौं । मुखमा मास्क अनिवार्य लगाऔं । साबुनपानीले मिचीमिची पटकपटक हात धोऔं । बाँचौं र बचाऔं।

    कोरोना भाइरस रोकथामका लागी जारी सचेतनामूलक सन्देश

    7 August 2020

    • 43 sec

Top Podcasts In Health & Fitness

Бајкерот и Кросфитерот / Bajkerot i Krosfiterot
Tome Popchevaliev
Како си?
LinkAcross Поткаст
Huberman Lab
Scicomm Media
Sleep Time: Sleep Meditations with Nicky Sutton
Nicky Sutton
Sweat Daily with Kayla Itsines
Storyglass
The Psychology of your 20s
iHeartPodcasts