On Self Love On self Love
-
- Health & Fitness
-
On Self Love is the path which helps you to fall in love with yourself.
-
How to Stay Positive ? Part - 3
हामीले भाग १ र २ मा सकारात्मक कसरी रहिरहने भन्ने विषयमा ३/३ वटा बिधि माथि चर्चा गर्यौ। अब यसमा अर्थात भाग ३ मा अर्को ३ वटा बिधिको चर्चा गर्नेछौं । यदि तपाईं निरास हुनुहुन्छ , सकारात्मक रहने प्रयास गरिरहनुभएको छ भने यो हेर्न सक्नुहुन्छ ।
Stay connected! Stay loving yourself! And yes, we love you and support your dreams.
Follow us on :
Facebook: https://www.facebook.com/onselflove/
Instagram: https://www.instagram.com/onselflove/ -
How to Stay Positive ? |Part - 2|
हामीले भाग १ मा सकारात्मक कसरी रहिरहने भन्ने विषयमा ३ वटा बिधि माथि चर्चा गर्यौ। अब यसमा अर्थात भाग २ मा अर्को ३ वटा बिधिको चर्चा गर्नेछौं । यदि तपाईं निरास हुनुहुन्छ , सकारात्मक रहने प्रयास गरिरहनुभएको छ भने यो पूरा हेर्न सक्नुहुन्छ ।
Stay connected! Stay loving yourself!
And yes, we love you and support your dream
Follow us on :
Facebook: https://www.facebook.com/onselflove/
Instagram: https://www.instagram.com/onselflove/ -
How To Stay Positive ? |Part - 1|
हामीले सकारात्मक रहन धेरै कोसिस गरेका छौ। विभिन्न उपायहरू अपनाउने प्रयास पनि गरेका छौ होला। तर ती उपायहरूले के वास्तवमै काम गरे त ? गरेको छ भने त धेरै सुन्दर तर छैन भने एक पटक अवस्थ हेर्नु होला। तपाईंलाई काम आउन सक्छ।
कृपया पूरा भिडियो हेरि आफ्ना प्रतिक्रियाहरु तल कमेन्ट बक्समा राख्न नभुल्नुहोला ।
Stay connected! Stay loving yourself! And yes, we love you and support your dreams.
Follow us on :
Facebook: https://www.facebook.com/onselflove/
Instagram: https://www.instagram.com/onselflove -
Health is Not Wealth ?
हामीले आफ्नो स्वास्थ्यलाई कुन रुपमा लिएका छौं ?
" स्वास्थ्य" तपाईको जीवनमा कतिको मुल्य हुन्छ होला ?
यसै प्रसँगमा रहेर हामीले एउटा छोटो मीठो कथाबाट बुझाउने प्रयास गरेका छौँ ।
Stay connected! Stay loving yourself! And yes, we love you and support your dreams.
Follow us on :
Facebook: https://www.facebook.com/onselflove/
Instagram: https://www.instagram.com/onselflove/ -
How should you Love Yourself during current Pandemic disease ? (Corona Virus)
In the current situation, we are suffering from lots of stress and fear. In these tough moments we are all quarantined but somehow we are shifting away from ourselves. Why ? because we are under pressure of stress related to past, present and future. Friend, we are here with our small effort to minimise these pressures. please follow the techniques mentioned on video. and get yourself peaceful and happy in these tough times. Love yourself with full of compassion. If it has helped you a bit, please spread this video to your friends, families and relatives. It would be a great help from your side to them.
Stay connected ! Stay loving yourself ,
And yes We love you and support your dreams.
Follow us on:
Facebook: https://www.facebook.com/onselflove/
Instagram: https://www.instagram.com/onselflove/ -
Death , a bitter truth | What can we do to this ?
सँसारमा केही यस्तो अबश्यमभावि कुराहरु छन् जुन मध्ये मृत्युु एउटा हो। त मित्र हामीले यो मृत्युलाई कुन तरिकाले हेर्ने गरेका छौं। के यो देखि डराएर भाग्नु नै जीवन जिउने सहि उपाए हो त? कहि कतै त्यस्तो तरिका पनि छ होला कि जहाँ हामीले यसलाई फरक आखाँले हेर्न सक्यौं भने हामीलाई हुने सँसारकै सबै भन्दा ठूलो भयबाट हामी टाढा रहन पो सकिन्छ कि ? यसै प्रसँगमा रहेर हामीले एउटा छोटो मीठो कथाबाट बुझाउने गरेका छौँ । कृपया पूरा भिडियो हेरि आफ्ना प्रतिक्रियाहरु तल कमेन्ट बक्समा राख्न नभुल्नुहोला । अ अनि सब्सक्राईब गर्न पनि नभुल्नु होला है ?
Stay connected! Stay loving yourself!
And yes, we love you and support your dreams.
Follow us on :
Facebook: https://www.facebook.com/onselflove/
Instagram: https://www.instagram.com/onselflove/