4 avsnitt

एमसिए–नेपालको पोडकाष्ट च्यानल ‘एमसिए–नेपाल आवाज’ मा एमसीसी नेपाल कम्प्याक्ट तथा यस अन्तर्गत कार्यान्वयन गरिने आयोजनाहरूबारे विविध तथ्यपरक जानकारी सुन्न सक्नुहुन्छ।

एमसिए–नेपाल आवा‪ज‬ Millennium Challenge Account Nepal

    • Stat och kommun

एमसिए–नेपालको पोडकाष्ट च्यानल ‘एमसिए–नेपाल आवाज’ मा एमसीसी नेपाल कम्प्याक्ट तथा यस अन्तर्गत कार्यान्वयन गरिने आयोजनाहरूबारे विविध तथ्यपरक जानकारी सुन्न सक्नुहुन्छ।

    एमसीसी सम्बन्धमा यथार्थ जानकारी

    एमसीसी सम्बन्धमा यथार्थ जानकारी

    एमसीसी नेपाल कम्प्याक्ट सम्झौताबारे देखिएका जनचासोलाई समेट्दै एमसीसीका उप–राष्ट्रिय निर्देशक सञ्जय पौडेलसँग गरिएको कुराकानी । #MCC #MCCNepalCompact 

    • 30 min
    एमसीसी नेपाल कम्प्याक्ट सम्झौताका कानुनी पक्षहरू

    एमसीसी नेपाल कम्प्याक्ट सम्झौताका कानुनी पक्षहरू

    एमसीसी नेपाल कम्प्याक्ट सम्झौताका कानुनी पक्षहरूबारे देखिएका जनचासोलाई समेट्दै एमसिए–नेपालका प्रमुख कानुन अधिकृत राजीव दहालसँग गरिएको कुराकानी । #MCC #MCCNepalCompact #Facts #legal

    • 30 min
    उज्यालो रेडियो नेटवर्कमा एमसीसीबारे छलफल

    उज्यालो रेडियो नेटवर्कमा एमसीसीबारे छलफल

    उज्यालो रेडियो नेटवर्कको छलफल कार्यक्रम ‘बदलिँदो नेपाल’ मा एमसिए–नेपालका प्रमुख कानुन अधिकृत राजीव दाहाल र कानुनी परामर्शदाता सेमन्त दाहालसँग एमसीसी नेपाल कम्प्याक्टसम्बन्धमा गरिएको जानकारीमूलक छलफल यस सामग्रीमा प्रस्तुत गरिएको छ । #MCCNepalCompact 

    • 39 min
    एमसीसी : भ्रम र यथार्थ

    एमसीसी : भ्रम र यथार्थ

    एमसीसी नेपाल कम्प्याक्टको विषयमा सामाजिक सञ्जालमा फैलाइएका भ्रमसम्बन्धी यथार्थ के हो भन्नेबारे एमसिए–नेपालका कार्यकारी निर्देशकसँगको कुराकानी । #MCC
    #MCCNepal
    #MCA #Nepal #Facts #electricity #roads

    • 29 min

Mest populära poddar inom Stat och kommun

Podden Lika värde - en podd från Specialpedagogiska skolmyndigheten
Specialpedagogiska skolmyndigheten
På djupet – en podd från Socialstyrelsen
Socialstyrelsen
The Lawfare Podcast
The Lawfare Institute
SOU-podden
Fia Ewald & Carl Lilius
GÖTEPOD
Göteborgs stad
Energiutblick
Energimyndigheten