25 sec

उ संसार बदल्न हिडेको मान्छ‪े‬ Bikramaditya's Poetry

    • Books

उ संसार बदल्न हिडेको मान्छे 

उ भन्दा धेरै ठुलो, बिषाल अनि भयंकर संसारले

उसैलाई बदलिदियो ! 

बदलामा उ रिसायो, रोयो, करायो र सोच्यो

“साला , पख् !”

र संसार अझै पर्खीरहेछ...! 

उ संसार बदल्न हिडेको मान्छे 

उ भन्दा धेरै ठुलो, बिषाल अनि भयंकर संसारले

उसैलाई बदलिदियो ! 

बदलामा उ रिसायो, रोयो, करायो र सोच्यो

“साला , पख् !”

र संसार अझै पर्खीरहेछ...! 

25 sec