20 episodes

स्वागत छ यहाँहरुलाई नेपाली कविताहरूको एक पृथक कवितावाचन पोडकास्टमा। कृपया सुनेर प्रतिकृया दिनुहोला।

Bikramaditya's Poetry Bikramaditya Niroula

    • Arts

स्वागत छ यहाँहरुलाई नेपाली कविताहरूको एक पृथक कवितावाचन पोडकास्टमा। कृपया सुनेर प्रतिकृया दिनुहोला।

    उ संसार बदल्न हिडेको मान्छे

    उ संसार बदल्न हिडेको मान्छे

    उ संसार बदल्न हिडेको मान्छे 

    उ भन्दा धेरै ठुलो, बिषाल अनि भयंकर संसारले

    उसैलाई बदलिदियो ! 

    बदलामा उ रिसायो, रोयो, करायो र सोच्यो

    “साला , पख् !”

    र संसार अझै पर्खीरहेछ...! 

    • 25 sec
    एक रात तिमी आयौ...

    एक रात तिमी आयौ...

    एक रात तिमी आयौ 
    अर्को रात म पर्खिरहे 
    उज्यालो छायो, 
    अन्धकार आयो ।
    म हरेक रात पर्खिरहे 
    त्यो एक रात फेरी आयो 
    तर त्यो रातमा तिमी आएनौ

    • 26 sec
    जिन्दगी जिउने जिन्दगीहरु

    जिन्दगी जिउने जिन्दगीहरु

    जिन्दगी जिउने जिन्दगीहरु 

    सपनामा विपना खोज्ने जिन्दगीहरु 

    विपनामा सपना देख्ने जिन्दगीहरु 

    खोजिएका विपनाहरु 

    देखिएका सपनाहरु 

    कतै हराएर जान्छन्

    कतै बिलाएर जान्छन् 

    खोजिरहने यी जिन्दगीहरु 

    देखिरहने यी जिन्दगीहरु 

    जिन्दगी जिउने जिन्दगीहरु

    कसैका लागि जिउने  जिन्दगीहरु

    आफ्नै लागि जिउने जिन्दगीहरु

    • 1 min
    मदिरामा के नशा छ?

    मदिरामा के नशा छ?

    मदिरामा के नशा छ?
    तिम्रा नयन हुन् नशालु
    घायल छु म सधै सधै
    कर्के नजर छन् बिषालु

    • 39 sec
    तिम्रो मायाले मार्यो मलाई

    तिम्रो मायाले मार्यो मलाई

    तिम्रो मायाले मार्यो मलाई तिम्रो जोबनले तान्यो मलाई हराए जस्तो लाग्छ कतै ओडाएर नजाउ कान्छी रेसमी त्यो घुम्टो मलाई ।

    • 46 sec
    म त हिँडिरहेको मान्छे

    म त हिँडिरहेको मान्छे

    म कहाँ पुग्नेछु होला ? कृपया सुनेर प्रतिकृया दिनुहोला।

    • 59 sec

Top Podcasts In Arts

Fresh Air
NPR
The Moth
The Moth
Snap Judgment Presents: Spooked
Snap Judgment
99% Invisible
Roman Mars
The Magnus Archives
Rusty Quill
Snap Judgment
Snap Judgment and PRX