1 min

जिन्दगी जिउने जिन्दगीहर‪ु‬ Bikramaditya's Poetry

    • Books

जिन्दगी जिउने जिन्दगीहरु 

सपनामा विपना खोज्ने जिन्दगीहरु 

विपनामा सपना देख्ने जिन्दगीहरु 

खोजिएका विपनाहरु 

देखिएका सपनाहरु 

कतै हराएर जान्छन्

कतै बिलाएर जान्छन् 

खोजिरहने यी जिन्दगीहरु 

देखिरहने यी जिन्दगीहरु 

जिन्दगी जिउने जिन्दगीहरु

कसैका लागि जिउने  जिन्दगीहरु

आफ्नै लागि जिउने जिन्दगीहरु

जिन्दगी जिउने जिन्दगीहरु 

सपनामा विपना खोज्ने जिन्दगीहरु 

विपनामा सपना देख्ने जिन्दगीहरु 

खोजिएका विपनाहरु 

देखिएका सपनाहरु 

कतै हराएर जान्छन्

कतै बिलाएर जान्छन् 

खोजिरहने यी जिन्दगीहरु 

देखिरहने यी जिन्दगीहरु 

जिन्दगी जिउने जिन्दगीहरु

कसैका लागि जिउने  जिन्दगीहरु

आफ्नै लागि जिउने जिन्दगीहरु

1 min