13 episodes

Mum Mane Ama shares stories about women of Nepali heritage in Australia who are new mums or about to become one. We discuss the issues, share experiences and ask the experts on best practices, tips and tricks. - मम् माने आमा पोडकास्ट शृङ्खला अस्ट्रेलियामा बसोबास गर्ने नेपाली पृष्ठभूमि भएका र भर्खरै नयाँ आमा बनेकाहरूको बारे एसबीएसको प्रस्तुति हो। यसमा हामी नयाँ आमाहरूलाई पर्ने समस्या, उनीहरूको अनुभव सुन्नेछौँ भने सम्बन्धित क्षेत्रका जानकारहरूसँग पनि छलफल गरेका छौँ।

Mum Mane Ama - Mum माने आम‪ा‬ SBS Audio

    • News

Mum Mane Ama shares stories about women of Nepali heritage in Australia who are new mums or about to become one. We discuss the issues, share experiences and ask the experts on best practices, tips and tricks. - मम् माने आमा पोडकास्ट शृङ्खला अस्ट्रेलियामा बसोबास गर्ने नेपाली पृष्ठभूमि भएका र भर्खरै नयाँ आमा बनेकाहरूको बारे एसबीएसको प्रस्तुति हो। यसमा हामी नयाँ आमाहरूलाई पर्ने समस्या, उनीहरूको अनुभव सुन्नेछौँ भने सम्बन्धित क्षेत्रका जानकारहरूसँग पनि छलफल गरेका छौँ।

    बच्चा हुर्काउन बुवाको भूमिका र एकल आमाका चुनौती

    बच्चा हुर्काउन बुवाको भूमिका र एकल आमाका चुनौती

    अस्ट्रेलियाका आमाका कथाहरू समेटिएको Mum माने आमा पोड्कास्ट शृङ्खलाको अन्तिम भागमा बुवाहरूले बच्चा हुर्काउँदा खेल्ने भूमिकाबारे पनि चर्चा गरिएको छ। साथै एकल महिलाले बच्चालाई हुर्काउँदा सामना गर्नु पर्ने चुनौतीबारे पनि कुरा गरिएको छ। यस भागमा एकल आमाहरू बबी लामा र कृपा गुरुङका साथै बुवाहरू असीम गौतम, राजकुमार प्रजापति र धिरज कँडेलबाट अभिभावक हुँदाका अनुभव सुनेका छौँ। बबी लामाले एकल आमाहरूले बच्चा स्याहारका लागी अस्ट्रेलियामा उपलब्ध रहेका सेवाहरू कसरी लिन सकिन्छ भन्नेबारे पनि बताएकी छिन्।

    • 1 hr 46 min
    बच्चा हुर्काउन बुवाको भूमिका र एकल आमाका चुनौती

    बच्चा हुर्काउन बुवाको भूमिका र एकल आमाका चुनौती

    अस्ट्रेलियाका आमाका कथाहरू समेटिएको Mum माने आमा पोड्कास्ट शृङ्खलाको १० औँ भागमा बुवाहरूले बच्चा हुर्काउँदा खेल्ने भूमिकाबारे पनि चर्चा गरिएको छ। साथै एकल महिलाले बच्चालाई हुर्काउँदा सामना गर्नु पर्ने चुनौतीबारे पनि कुरा गरिएको छ। यस भागमा एकल आमाहरू बबी लामा र कृपा गुरुङका साथै बुवाहरू असीम गौतम राजकुमार प्रजापति र धिरज कँडेलबाट अभिभावक हुँदाका अनुभव सुनेका छौँ। बबी लामाले एकल आमाहरूले बच्चा स्याहारका लागी अस्ट्रेलियामा उपलब्ध रहेका सेवाहरू कसरी लिन सकिन्छ भन्नेबारे पनि बताएकी छिन्।

    • 1 hr 46 min
    10. Father’s role in raising a child and single mum’s challenges - १०. बच्चा हुर्काउन बुवाको भूमिका र एकल आमाका चुनौती

    10. Father’s role in raising a child and single mum’s challenges - १०. बच्चा हुर्काउन बुवाको भूमिका र एकल आमाका चुनौती

    In the last episode of Mum Mane Ama, fathers have shared their parenthood journey. Asim Gautam and Dhiraj Kandel have outlined their responsibilities as dads. And Raj Kumar Prajapati shares his heartbreaking experiences of raising a child with special needs. Single mums Kripa Gurung and Bobby Lama talk about the challenges of single parenting and overcoming them. - अस्ट्रेलियाका आमाका कथाहरू समेटिएको Mum माने आमा पोड्कास्ट शृङ्खलाको अन्तिम भागमा बुवाहरूले बच्चा हुर्काउँदा खेल्ने भूमिकाबारे पनि चर्चा गरिएको छ। साथै एकल महिलाले बच्चालाई हुर्काउँदा सामना गर्नु पर्ने चुनौतीबारे पनि कुरा गरिएको छ। यस भागमा एकल आमाहरू बबी लामा र कृपा गुरुङका साथै बुवाहरू असीम गौतम राजकुमार प्रजापति र धिरज कँडेलबाट अभिभावक हुँदाका अनुभव सुनेका छौँ। बबी लामाले एकल आमाहरूले बच्चा स्याहारका लागी अस्ट्रेलियामा उपलब्ध रहेका सेवाहरू कसरी लिन सकिन्छ भन्नेबारे पनि बताएकी छिन्।

    • 1 hr 46 min
    9. Going through IVF treatment - ९. अस्ट्रेलियाका नेपाली आमाहरूको आइभीएफ प्रक्रियामा जाँदाको अनुभव

    9. Going through IVF treatment - ९. अस्ट्रेलियाका नेपाली आमाहरूको आइभीएफ प्रक्रियामा जाँदाको अनुभव

    In this episode of Mum Mane Ama, two mums based in Melbourne participated to tell their stories of using IVF. Both the participants have different experiences because of their different circumstances. Sirjana Rai who is in a same-sex relationship and is now a mother of two talks about why the process is different in her case. And, Rojina Maharjan shares her emotional journey of having her first baby while going through the IVF process. Dr Seema Mohiuddin is a Sydney-based fertility specialist and gynecologist who gives expert advice on matters related to IVF treatment. - मम् माने आमा पोड्कास्ट शृङ्खलाको नवौँ भागमा आइभीएफ र यो प्रक्रियाका बारेमा कुराकानी गरिएको छ। मेलबर्न निवासी रोजिना महर्जन र सृजना राई दुवै यही प्रविधिका माध्यमले आमा बनेका भए पनि यी दुईका परिस्थितिहरू भने समान छैनन्। समलिङ्गी सम्बन्धमा रहेकी सिर्जना र ४ वर्ष आफ्नो श्रीमानका साथ बच्चा जन्माउने सपना बुनेकी रोजिनाको आइभीएफ यात्राबारे कुरा गरेका छौँ। त्यस्तै सिड्नीको एक फर्टीलिटि क्लिनिकमा कार्यरत स्त्री रोग विशेषज्ञ र आइभीएफ प्रक्रियाका बारेमा जानकार रहेकी सीमा मोहिउद्दिनसँग यसको प्रक्रिया र बुझ्नु पर्ने कुराहरूबारे सुझाव लिएका छौँ।

    • 1 hr 5 min
    8. Work-life balance for mums - ८. काम र बच्चा स्याहारको सन्तुलन

    8. Work-life balance for mums - ८. काम र बच्चा स्याहारको सन्तुलन

    Parental leave payments and many other benefits for new mums don’t apply for many, but according to the participants of the Mum Mane Ama podcast, going back to work also has many challenges. In this eighth episode of Mum Mane Ama, Kristina Thapa, Mira Yadav, Richa Silwal, and Sushmita Khatri Khadka talk about their financial hardship during unpaid parental leave, work-life balance experience, and many other challenges. And Dr Rija Khanal puts her thought into the positives of sending children to child care centers. - बच्चालाई जन्म दिनु अघि जागिर खाने वा व्यवसाय गर्ने आमाहरूलाई सुत्केरी बिदामा रहँदा आर्थिक भार पर्ने र फेरी काममा फर्कने निर्णय पनि चुनौती पूर्ण हुने बारे Mum माने आमाको आठौँ भागमा कुरा गरिएको छ। यस भागमा सहभागी आमाहरू क्रिष्टिना थापा, सुष्मिता खत्री खड्का र ऋचा सिलवालले सुत्केरी बिदामा बस्दाको आर्थिक चुनौती, बच्चालाई चाइल्ड केयर पठाउने र काममा फर्किने निर्णयका बारेमा आफ्ना अनुभव राखेका छन्। मेलबर्नबाट डाक्टर रिजा खनालले बच्चालाई चाइल्ड केयर पठाउँदा सुनिने आमाहरूका चिन्ताबारे बताएकी छिन्।

    • 36 min
    7. Training a child and its challenges - ७. बच्चालाई सिकाउने कुराहरू र यसका चुनौती

    7. Training a child and its challenges - ७. बच्चालाई सिकाउने कुराहरू र यसका चुनौती

    As a child grows so does mum’s anxiety. Participants of the Mum Mane Ama podcast share their motherhood journey from breastfeeding, potty training, sleep training to language training. In this episode, you will hear the voices of Krishtina Thapa, Sushmita Khatri Khadka, and Rojina Maharjan. Krishtina Thapa, a food technician, talks about what is the next best option to feed babies other than breast milk. And Dr Rija Khanal gives advice on training children for new things. The nature of information and advice in this podcast series is general. Please contact your medical advisor for appropriate advice on your situation. - Mum माने आमाको सातौँ भागमा क्रिष्टिना थापा, रोजिना महर्जन र सुष्मिता खत्री खड्काले आफ्नो बच्चालाई प्रथम शिक्षिकाको रूपमा ब्रेस्टफीड गर्न देखि टोइलेट ट्रेनिङ गराउने सम्मको सिकाउने यात्रामा भोगेका अनुभव सुनाएका छन्। क्रिष्टिना थापा जो आफै खाद्य विशेषज्ञ हुन्, उनले फर्मुला बच्चाको लागी कस्तो हुन्छ भन्ने बारे बताएकी छिन्। त्यस्तै बाल स्वास्थ्यको क्षेत्रमा कार्यरत डा रिजा खनालले यसरी बच्चाहरूलाई कुनै नयाँ कुरा सिकाउँदाके कस्ता कुराहरूमा ध्यान दिने भन्ने बारे सुझाव दिएकी छिन्।

    • 36 min

Top Podcasts In News

The Daily
The New York Times
Serial
Serial Productions & The New York Times
Up First
NPR
Pod Save America
Crooked Media
The Rest Is Politics: US
Goalhanger
The Tucker Carlson Podcast
Tucker Carlson Network