43 min

How Nepali community members looking after their physical and mental health through sports - शारीरिक र मानसिक तन्दुरुस्तीका लागि फुटब‪ल‬ Nepali Football in Australia - अस्ट्रेलियामा नेपाली भकुन्डो

    • Football

In this episode of ‘Nepali football in Australia’ Nepali community members have shared their experience on how regularly participating in sporting helps build mental and physical wellbeing. - शारीरिक र मानसिक विकासका लागि पनि नियमित रूपमा व्यायामको आवश्यकता पर्दछ। तर सबैसँग व्यायामका लागि समय नहुन सक्छ, तर सामुदायिक गतिविधिमा संलग्न हुँदै गर्दा वा साथीभाइसँगको भेटघाटमा पनि शरीर र मस्तिष्कलाई फाइदा हुने गतिविधि गर्न सकिन्छ भन्ने उदाहरण भिक्टोरियाको “फुटबल फर फन”ले दिएको छ।