500 episodes

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

SBS Nepali - एसबीएस नेपाली पोडकास्‪ट‬ SBS Audio

    • News
    • 4.5 • 11 Ratings

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

    'Not enough': Exploring mental health awareness for new mothers in Nepali society - नव आमाको मानसिक स्वास्थ्यलाई लिएर के नेपाली समाजमा पर्याप्त चा

    'Not enough': Exploring mental health awareness for new mothers in Nepali society - नव आमाको मानसिक स्वास्थ्यलाई लिएर के नेपाली समाजमा पर्याप्त चा

    Maternal Mental Health Awareness Week has been celebrated from 29 April to 5 May this year. Nepali community members say that the mental health of new mothers remains insufficiently prioritised. Some new mothers and a Nepali-speaking psychologist share their experiences and observations with SBS Nepali. - यस वर्ष २९ एप्रिलदेखि ५ मेसम्म मातृ मानसिक स्वास्थ्य सचेतना सप्ताह मनाइँदा नेपाली समाजमा नव आमाहरूको मानसिक स्वास्थ्यलाई लिएर अझै पनि पर्याप्त चासो नलिइने सरोकारवालाहरू बताउँछन्। नेपाल र अस्ट्रेलियाका नयाँ आमाहरूसँग केही समय अगाडी गरिएको कुराकानीका साथै सिड्नीकी मनोवैज्ञानिक प्रतिभा महर्जनसँग गरिएको कुराकानी सुन्नुहोस्।

    • 17 min
    World Press Freedom Day 2024: Journalists' expectations in Australia and Nepal - पत्रकारका चुनौती: समुदायका अपेक्षादेखि प्रविधिको प्रयोगसम्म

    World Press Freedom Day 2024: Journalists' expectations in Australia and Nepal - पत्रकारका चुनौती: समुदायका अपेक्षादेखि प्रविधिको प्रयोगसम्म

    This year marks the 31st anniversary of United Nations Press Freedom Day. Journalists Bhrikuti Rai and Chhatra Shankar spoke to SBS Nepali regarding press freedom in Nepal and the recent challenges journalists are facing around the globe. - हरेक वर्ष, ३ मेलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाइँदै गर्दा, नेपाल र अस्ट्रेलियाका साथै अन्तर्राष्ट्रिय पत्रकारितामा पछिल्लो समयमा देखिएका चुनौतीहरू बारे मूलधारका मिडियादेखि देश विदेशबाट नेपाली आप्रवासीहरूको कथा समेट्नेसम्मका काममा एक दशकभन्दा बढी समय बिताएकी भृकुटी राई र अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसन (एन्जा)का उपाध्यक्ष छत्र शंकरसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

    • 30 min
    Australia weather update in Nepali for this weekend: 4 and 5 May 2024 - अस्ट्रेलियामा यो सप्ताहान्तको मौसम: ४ र ५ मे २०२४

    Australia weather update in Nepali for this weekend: 4 and 5 May 2024 - अस्ट्रेलियामा यो सप्ताहान्तको मौसम: ४ र ५ मे २०२४

    A quick weather update of major Australian cities for the weekend in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा यो सप्ताहन्त मौसम कस्तो रहला?

    • 2 min
    SBS Nepali Australian News Headlines: Friday, 3 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ३ मे २०२४

    SBS Nepali Australian News Headlines: Friday, 3 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ३ मे २०२४

    Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

    • 3 min
    These Nepalis from Victoria say they dance as a contribution to 'preserving culture' - अस्ट्रेलियामा व्यस्तताका बिच पनि संस्कृति बचाउन भन्दै लागि प

    These Nepalis from Victoria say they dance as a contribution to 'preserving culture' - अस्ट्रेलियामा व्यस्तताका बिच पनि संस्कृति बचाउन भन्दै लागि प

    Dancing in traditional attire to Nepali songs, they endeavor to pass on cultural heritage to the forthcoming generation in Australia, according to a Nepali dancing crew from Victoria. While celebrating World Dance Day on 29 April, SBS Nepali spoke to these Nepali dancers some time ago. - अस्ट्रेलियामा रहेका नेपाली भाषी समुदायका केहीले नृत्यलाई आफ्नो संस्कृति जोगाउने अवसरका रूपमा लिएका छन्। हरेक वर्ष २९ एप्रिललाई विश्व नृत्य दिवसको रूपमा मनाइने गरिएको सन्दर्भमा केही समय अगाडी भिक्टोरियामा आयोजित एक सामुदायिक कार्यक्रममा नृत्य प्रस्तुति दिएका कलाकारहरूसँग गरिएको कुराकानी सुन्नुहोस्।

    • 8 min
    US replaces Australia as international students' favourite destination - अन्तर्राष्ट्रिय विद्यार्थीको पहिलो रोजाइको रूपमा अस्ट्रेलियालाई

    US replaces Australia as international students' favourite destination - अन्तर्राष्ट्रिय विद्यार्थीको पहिलो रोजाइको रूपमा अस्ट्रेलियालाई

    Australia is no longer the preferred study destination for international students, according to research by the international student organisation, IDP. - युनिभर्सिटीहरूको वरियतामा अस्ट्रेलिया शीर्ष स्थानबाट झरेको छ। उच्च जीवन लागत, महँगो पढाइ शुल्क र भिसा नीतिमा रहेको अनिश्चितताका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरूको रोजाइका युनिभर्सिटीहरूको सूचीमा शीर्षस्थानमा रहेको अस्ट्रेलियालाई संयुक्त राज्यले उछिनेको छ।

    • 6 min

Customer Reviews

4.5 out of 5
11 Ratings

11 Ratings

gurung sun ,

Tek

Sun

emo mg ,

Nice

Haha

Top Podcasts In News

The Daily
The New York Times
Serial
Serial Productions & The New York Times
Up First
NPR
Pod Save America
Crooked Media
The Charlie Kirk Show
Charlie Kirk
The Ben Shapiro Show
The Daily Wire

You Might Also Like

Singar Dhiraj
Dhiraj Singh
ANI Podcast with Smita Prakash
Asian News International (ANI)
Think Fast, Talk Smart: Communication Techniques
Stanford GSB
9to5Mac Daily
9to5Mac

More by SBS

Slow Italian, Fast Learning - Slow Italian, Fast Learning
SBS
SBS Japanese - SBSの日本語放送
SBS
SBS Spanish - SBS en español
SBS
SBS Greek - SBS Ελληνικά
SBS
SBS Mandarin - SBS 普通话电台
SBS
SBS Arabic24 - أس بي أس عربي۲٤
SBS