Radio Sindhu 105 MHZ

Radio Sindhu
Radio Sindhu 105 MHZ Podcast

रेडियो कार्यक्रम अबको यात्रा

  1. 30/04/2021

    Abako Yatra EP-9

    आत्महत्याको जोखिम कम गर्ने उपायबारे कार्यक्रम तयार पारेका छौ । जिल्लाको आत्महत्याको तथ्याङ्रक सहितको रिपोर्ट, आत्महत्याको सोच त्यागेर पुरानै अवस्थामा फर्केका एक युवाको कथा र मनोविद् नगेन्द्र दंगालको कुरा समेटेका छौ ।  सिन्धुपाल्चोकमा दिनप्रतिदिन  आत्महत्या गर्नेको संख्या बढेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । कारोना रोग नियन्त्रणका लागि गत चैत्र ११ गतेदेखि असारसम्ममा ४३ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङकमा छ । यो संगै गत आर्थिक वर्षमा जिल्लामा १ सय १५ जनाले आत्महत्या गरेका छन् । यो आर्थिक वर्षमा साउन १ गदेखि अहिलेसम्म  ६४ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ  ।  सामान्य अवस्थामा कम आत्माहत्याका घटनाहरु घटेको भए पनि कोरोना भाईरस पछिको अवस्थामा  आत्मा हत्याका घटनाहरुमा बृद्धि भएको पाईन्छ ।

    28 min
  2. 17/03/2021

    Abako Yatra EP-8

    सिन्धुपाल्चोकमा वार्षिक साढे ५ हजार माथि मानिसहरु बैधानिक तरीकाले विदेशमा काम गर्न गईरहेका छन् । अवैधानिक रुपमा जिल्लाबाट विदेश जानेपनि उत्तिकै छन् । सिमित रोजगारी, न्युन आर्थिक स्थिती , उच्च गरीवि आदिका कारण वर्षेनि   श्रम बजारमा प्रवेश गर्नै गरेका छन् । मलेसिया, खाडि मुलुक, वहराईन ,कुवेत ,साउदि अरब ,ओमान जस्ता मुलुकमा जानेहरु सङ्रख्याको हिसाबले द्येरै छन् ।   तथ्याङ्रक हेर्दा विना सिप, विना जानकारी, विना तालिम द्येरै जना कामका लागि विदेश गएको देखिन्छ ।यसैकै कारण होला,  नेपालको काठमाडौ स्थित एरपोर्टमा दैनिक ३ देखि ५ जनाको शव आईरहेको हुन्छ ।  तसर्थ   विदेश जाने सोचमा रहेका सा्रेतालाई लक्षीत गर्दै  हामिले  तयार पारेको अंक ८ तयार पारका छौ ।

    24 min

About

रेडियो कार्यक्रम अबको यात्रा

To listen to explicit episodes, sign in.

Stay up to date with this show

Sign in or sign up to follow shows, save episodes and get the latest updates.

Select a country or region

Africa, Middle East, and India

Asia Pacific

Europe

Latin America and the Caribbean

The United States and Canada