Radio Madhyapaschim F.M 91.4 MHZ

Radio Madhyapaschim F.M 91.4 MHZ
Radio Madhyapaschim F.M 91.4 MHZ Podcast

दाङ जिल्लाकै उत्कृष्ट मध्येको एक रेडियो मध्यपश्चिममा तपाईलाई हार्दिक स्वागत

Episodes

  1. विभिन्न उद्यम मार्फत महिलाहरु शसक्त बन्दै

    02/05/2021

    विभिन्न उद्यम मार्फत महिलाहरु शसक्त बन्दै

    पछिल्लो समय महिलाहरु विभिन्न उद्यम मार्फत सक्षम, सबल र स्वरोजगार बन्दै गएका छन् । स्थानीयस्तरमा सञ्चालने हुने सिपमुलक तालिममा आवद्ध भएर महिलाहरु स्वरोजगार बन्दै गएका हुन् । यसैविच हामीले उद्यम मार्फत आफनो आयआर्जनलाई अगाडी बढाउदै महिला शसक्तिकरणमा महत्वपूर्ण भुमिका खेल्दै आउनुभएका केहि उद्यमी महिला दिदी बहिनीहरु र विगत लामो समय देखि बेरोजगार महिलाहरुलाई स्वरोजगार बनाउन सफल हुनुभएका प्रशिक्षक विष्णु थापा संग महिलाहरुको अहिलेको अबस्था र लैगिंक समानता र कोरोना माहामारीका विषयमा केन्द्रित रहेर कार्यक्रम तयार पारेका छौ ।  कार्यक्रम प्रस्तोता सुशिला ओली र भावना सुवेदी ।

    24 min

About

दाङ जिल्लाकै उत्कृष्ट मध्येको एक रेडियो मध्यपश्चिममा तपाईलाई हार्दिक स्वागत

To listen to explicit episodes, sign in.

Stay up to date with this show

Sign in or sign up to follow shows, save episodes and get the latest updates.

Select a country or region

Africa, Middle East, and India

Asia Pacific

Europe

Latin America and the Caribbean

The United States and Canada