Jindagani

Jindagani
Podcast de Jindagani

Jindagani Podcast

Episodios

  1. साथीलाई कोरोना देखिएपछि आत्तिएँ,नेपाली बोल्ने डाक्टर भेटेर खुसी भएँ - दुर्गा सुनार ।। Jindagani ।।

    13/06/2020

    साथीलाई कोरोना देखिएपछि आत्तिएँ,नेपाली बोल्ने डाक्टर भेटेर खुसी भएँ - दुर्गा सुनार ।। Jindagani ।।

    कोरोना भाइरसले विश्व आक्रान्त छ । यो समयमा विश्वभरका नेपाली प्रभावित छन् । कतिपय स्थानमा अवस्था भयावह छ । यो अवस्थामा ‘हामी संगै छौं– We are together’ भन्ने भावनाको ठूलो महत्व छ भन्ने हामीलाई लागेको छ । यसले लाखौंको आवाजलाई एकैठाउँ ल्याउन मद्दत पु-याउँनेछ र राज्यलाई उचित नीति तय गर्न सघाउ पुग्नेछ भन्ने हाम्रो विश्वास हो ।  संसारभर र नेपालका कुनै पनि ठाउँमा हुनुभएका व्यक्तिले यो सन्दर्भमा आफ्नो निजी अनुभूति र नीतिगत विचार हामीलाई भिडियो खिचेर पठाउन सक्नुहुनेछ ।  यसको सातौँ अंकमा हामीले युएई- दुबई ( The United Aram Emirates - Dubai )मा रहेका नेपालीहरूको प्रतिनिधित्व गर्ने गरी दुर्गा सुनार ( Durga Sunar )लाई प्रस्तुत गरेका छौं ।

    13 min
  2. रुकुम-जाजरकोट हत्याकाण्डको सत्यतथ्य यस्तो छ- हजारी नेपाली।। #DalitLivesMatter ।। Jindagani ।।

    08/06/2020

    रुकुम-जाजरकोट हत्याकाण्डको सत्यतथ्य यस्तो छ- हजारी नेपाली।। #DalitLivesMatter ।। Jindagani ।।

    अन्तरजातीय प्रेमकै कारण पश्चिम रुकुमका नवराज विक ( Nabaraj BK ) र उनका साथीहरूको हत्या गरिएको घटनाले सिंगो मानवसभ्यता नै लज्जित छ । यस सन्दर्भमा बलियो गरी उठेको विभेदविरुद्धको आवाजलाई समतामूलक समाज निर्माणको अन्तिम अभियान बनाउने सचेत वर्गको संकल्पमा बदल्ने अभियान चलिरहेको छ । #DalitLivesMatter शृंखला तिनै आवाजको अभिलेखीकरण र प्रसारहेतु सुरु गरिएको हो । यसमा तपाईंको ऐक्यबद्धता र आवाज दुवैको अपेक्षा छ । यसको पहिलो अंकमा जाजरकोटकी हजारी नेपाली ( Hajari Nepali ) को आवाज समेटेका छौँ । उनी दलित गैरसरकारी संस्था महासंघकी केन्द्रीय सदस्य तथा मानव अधिकार महिला रक्षककी जाजरकोट जिल्ला सदस्य हुन् ।  तपाईं पनि #DalitLivesMatter मा आफ्नो आवाज वा रचना भिडियो फर्म्याटमा पठाउन सक्नुहुनेछ । हाम्रो इमेल हो -  jindagani.media@gmail.com

    17 min
  3. पोर्चुगल पुग्नेबित्तिकै लकडाउन भएपछि टेक भन्छन्- परदेशले रुने बनायो ।। जिन्दगानी ।। Jindagani ।।

    07/06/2020

    पोर्चुगल पुग्नेबित्तिकै लकडाउन भएपछि टेक भन्छन्- परदेशले रुने बनायो ।। जिन्दगानी ।। Jindagani ।।

    कोरोना भाइरसले विश्व आक्रान्त छ । यो समयमा विश्वभरका नेपाली प्रभावित छन् । कतिपय स्थानमा अवस्था भयावह छ । यो अवस्थामा ‘हामी संगै छौं– We are together’ भन्ने भावनाको ठूलो महत्व छ भन्ने हामीलाई लागेको छ । यसले लाखौंको आवाजलाई एकैठाउँ ल्याउन मद्दत पु-याउँनेछ र राज्यलाई उचित नीति तय गर्न सघाउ पुग्नेछ भन्ने हाम्रो विश्वास हो ।  संसारभर र नेपालका कुनै पनि ठाउँमा हुनुभएका व्यक्तिले यो सन्दर्भमा आफ्नो निजी अनुभूति र नीतिगत विचार हामीलाई भिडियो खिचेर पठाउन सक्नुहुनेछ ।  यसको छैठौं अंकमा हामीले पोर्चुगल ( Portugal )मा रहेका नेपालीहरूको प्रतिनिधित्व गर्ने गरी टेकबहादुर तामाङ ( Tek Bahadur Tamang )लाई प्रस्तुत गरेका छौं ।

    10 min
  4. इटालीमा किन पैसा सडकमा फालियो ? - लेखक काङमाङ नरेश राई ।। Kangmang Naresh Rai ।। Jindagani ।।

    04/06/2020

    इटालीमा किन पैसा सडकमा फालियो ? - लेखक काङमाङ नरेश राई ।। Kangmang Naresh Rai ।। Jindagani ।।

    कोरोना भाइरसले विश्व आक्रान्त छ । यो समयमा विश्वभरका नेपाली प्रभावित छन् । कतिपय स्थानमा अवस्था भयावह छ । यो अवस्थामा ‘हामी संगै छौं– We are together’ भन्ने भावनाको ठूलो महत्व छ भन्ने हामीलाई लागेको छ । यसले लाखौंको आवाजलाई एकैठाउँ ल्याउन मद्दत पु-याउँनेछ र राज्यलाई उचित नीति तय गर्न सघाउ पुग्नेछ भन्ने हाम्रो विश्वास हो ।  संसारभर र नेपालका कुनै पनि ठाउँमा हुनुभएका व्यक्तिले यो सन्दर्भमा आफ्नो निजी अनुभूति र नीतिगत विचार हामीलाई भिडियो खिचेर पठाउन सक्नुहुनेछ ।  यसको पाचौँ अंकमा हामीले बेलायत ( United Kingdom )मा रहेका नेपालीहरूको प्रतिनिधित्व गर्ने गरी लेखक काङमाङ नरेश राई ( Kangmang Naresh Rai )लाई प्रस्तुत गरेका छौं ।

    12 min
  5. 25/05/2020

    बेलायतमा नेपाली, कस्तो छ अवस्था, के गर्दैछन् नेपाली ?- लेखक रक्ष राई

    कोरोना भाइरसले विश्व आक्रान्त छ । यो समयमा विश्वभरका नेपाली प्रभावित छन् । कतिपय स्थानमा अवस्था भयावह छ । यो अवस्थामा ‘हामी संगै छौं– We are together’ भन्ने भावनाको ठूलो महत्व छ भन्ने हामीलाई लागेको छ । यसले लाखौंको आवाजलाई एकैठाउँ ल्याउन मद्दत पु-याउँनेछ र राज्यलाई उचित नीति तय गर्न सघाउ पुग्नेछ भन्ने हाम्रो विश्वास हो ।  संसारभर र नेपालका कुनै पनि ठाउँमा हुनुभएका व्यक्तिले यो सन्दर्भमा आफ्नो निजी अनुभूति र नीतिगत विचार हामीलाई भिडियो खिचेर पठाउन सक्नुहुनेछ ।  यसको चौथो अंकमा हामीले बेलायत ( United Kingdom )मा रहेका नेपालीहरूको प्रतिनिधित्व गर्ने गरी लेखक रक्ष राई ( Raksha Rai )लाई प्रस्तुत गरेका छौं ।

    20 min
  6. 22/05/2020

    स्पेनमा नेपाली, कस्तो छ अवस्था, के गर्दैछ त्यहाँको सरकार ?- अरुण घिमिरे

    कोरोना भाइरसले विश्व आक्रान्त छ । यो समयमा विश्वभरका नेपाली प्रभावित छन् । कतिपय स्थानमा अवस्था भयावह छ । यो अवस्थामा ‘हामी संगै छौं– We are together’ भन्ने भावनाको ठूलो महत्व छ भन्ने हामीलाई लागेको छ । यसले लाखौंको आवाजलाई एकैठाउँ ल्याउन मद्दत पु-याउँनेछ र राज्यलाई उचित नीति तय गर्न सघाउ पुग्नेछ भन्ने हाम्रो विश्वास हो ।  संसारभर र नेपालका कुनै पनि ठाउँमा हुनुभएका व्यक्तिले यो सन्दर्भमा आफ्नो निजी अनुभूति र नीतिगत विचार हामीलाई भिडियो खिचेर पठाउन सक्नुहुनेछ ।  यसको तेस्रो अंकमा हामीले स्पेन ( Spain )मा रहेका नेपालीहरूको प्रतिनिधित्व गर्ने गरी अरुण घिमिरे ( Arun Ghimire )लाई प्रस्तुत गरेका छौं ।

    15 min
  7. 21/05/2020

    भारतमा नेपाली, न गाँस छ, न बास, सडकमै अलपत्र मर्न दिने कि नेपाल लैजाने ? - सूर्य राना

    कोरोना भाइरसले विश्व आक्रान्त छ । यो समयमा विश्वभरका नेपाली प्रभावित छन् । कतिपय स्थानमा अवस्था भयावह छ । यो अवस्थामा ‘हामी संगै छौं– We are together’ भन्ने भावनाको ठूलो महत्व छ भन्ने हामीलाई लागेको छ । यसले लाखौंको आवाजलाई एकैठाउँ ल्याउन मद्दत पु-याउँनेछ र राज्यलाई उचित नीति तय गर्न सघाउ पुग्नेछ भन्ने हाम्रो विश्वास हो । संसारभर र नेपालका कुनै पनि ठाउँमा हुनुभएका व्यक्तिले यो सन्दर्भमा आफ्नो निजी अनुभूति र नीतिगत विचार हामीलाई भिडियो खिचेर पठाउन सक्नुहुनेछ । यसको दोस्रो अंकमा पनि हामीले भारतमा रहेका नेपालीहरूको प्रतिनिधित्व गर्ने गरी सूर्य रानालाई प्रस्तुत गरेका छौं ।

    19 min
  8. भारतमा नेपालीले आत्महत्या गर्न थालिसके, आक्रोश बढ्दैछ, सरकारले छिटो सोचोस्- सुधन महत

    14/05/2020

    भारतमा नेपालीले आत्महत्या गर्न थालिसके, आक्रोश बढ्दैछ, सरकारले छिटो सोचोस्- सुधन महत

    कोरोना भाइरसले विश्व आक्रान्त छ । यो समयमा विश्वभरका नेपाली प्रभावित छन् । कतिपय स्थानमा अवस्था भयावह छ । यो अवस्थामा ‘हामी संगै छौं– We are together’ भन्ने भावनाको ठूलो महत्व छ भन्ने हामीलाई लागेको छ । यसले लाखौंको आवाजलाई एकैठाउँ ल्याउन मद्दत पु-याउँनेछ र राज्यलाई उचित नीति तय गर्न सघाउ पुग्नेछ भन्ने हाम्रो विश्वास हो ।  संसारभर र नेपालका कुनै पनि ठाउँमा हुनुभएका व्यक्तिले यो सन्दर्भमा आफ्नो निजी अनुभूति र नीतिगत विचार हामीलाई भिडियो खिचेर पठाउन सक्नुहुनेछ ।  यसको पहिलो अंकमा हामीले भारतका नेपालीहरूको प्रतिनिधित्व गर्ने गरी सुधन महतलाई प्रस्तुत गरेका छौं ।

    14 min

Acerca de

Jindagani Podcast

Para escuchar episodios explícitos, inicia sesión.

Mantente al día con este programa

Inicia sesión o regístrate para seguir programas, guardar episodios y enterarte de las últimas novedades.

Elige un país o región

Africa, Oriente Medio e India

Asia-Pacífico

Europa

Latinoamérica y el Caribe

Estados Unidos y Canadá